आइत, अशोज ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आपतविपतकी देवी माता मनकामना जेन्नी श्रेष्ठले ‘गाई’ ‘सरिता बाजे’ लाई दान गरिन्

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आपतविपतकी देवी माता मनकामना जेन्नी श्रेष्ठले ‘गाई’ ‘सरिता बाजे’ लाई दान गरिन्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काभ्रे । समाजसेवी एवम् दया, माया करूणाकि खानी एवम् आपतविपतकी देवी माता मनकामना जेन्नी श्रेष्ठले ‘गाई’ काे बाँच्छिसहित अर्जुन प्रसाद ढकाल  भाइरस ‘सरिता बाजे’ लाई दान शनिबार मंसिर ३० गते हस्तातरण गरेको छ ।

‘सरिता बाजे’ को गृहनिवास काभ्रेपलाञ्चोक पाँचखाल १ अनैकोटमा पुगेर दुहुना गाईलाई ऊँ माता मनकामना जेनि ट्रष्ट नेपालकी अध्यक्ष माता मनकामना जेनि श्रेष्ठले विशेष पूजाआजा गरेर गाई हस्तातरण गरिएको थियो ।

भाइरल सरिता बाजेको मुख्य आर्य आर्जनको स्रोत कृषि रहेको तथा मध्यम वर्गीय परिवारमा जन्मिएका बाजेलाई आफुले दुखः हेर्न नसकेर गाई दान गारिएको माता मनकामना जेनि ट्रष्टका पुर्व अध्यक्ष नेपालका राम कुमार खड्गीले जनाए ।

आजभन्दा करिब ६ महिना अगाडि दुध दुहुने गाई वितेकोमा अहिले दुधुदुहुने बाच्छि सहित गाई आफुले कोशेलीको रुपमा पाएकोमा दुखेको घाउमा महलहम लगाउने कार्य गरेकोमा एक दम खुशी लागेको जनाउँदै सधैं भगवान् जस्तो हेर्न पाउ, सधै भेटि रहन पाइरहोस् तथा माता मनकामनाले जे हुन्छ आफुलाई लागेकाेले आफु पर्खि बसेको जनाउँदै गाई पाएकोमा अत्यन्त खुशी लागेकाले यस कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई सरिता बाजले हृदयदेखि धन्यवाद दिए  ।

माता मनकामना जेनि श्रेष्ठले मैले गाई दिन्छु भनेको वाचा अनुरुप आज सरिता बाजेको गोठमा गाई आएको हुँ। तसर्थ दुखी भएर नरोइकन गाईलाई राम्ररी बेलैमा खाना खुवाउने, हेरविचार, सुस्याहार गरेर केही तपाईलाई पुग्ने दुध खानुहोस् पहिला त्यसपछि बचेको दुध बेच्न अनुरोध गरिन् ।

गाई दान कार्यक्रममा जुंगे बा र सरिता बाले मन्त्र मुग्ध पार्ने सरिता कति राम्रो मायाको बोली लगायतकाे गीत गाउनु भएकाे थियाे ।

करिब ९ बर्षदेखि मानवीय तथा समाज सेवा सर्मपित ऊँ माता मनकामना जेनि टष्टले आज भन्दा दुई बर्ष अगाडिदेखि ऊँ माता शक्तिशाली दियो अभियान तथा दिन दुखिकाे सहयाेगका लागि समेत सम्पूर्ण भक्तजनहरूलाई गक्ष अनुसार Laxmi sunrise bank  2041377268011009 सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

 

 

 

यो पनि पढ्नुहोस्

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

६ घण्टा अगाडि
संकट व्यवस्थापनमा खटिएका सुरक्षा निकायलाई धन्यवाद ज्ञापन

पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक