शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल भाषा बिषयक छलफल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपाल भाषा बिषयक छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अभियान्ता ,शिक्षक, नेपाल भाषा अध्ययनरत विद्यार्थी र रत्न राज्यलक्ष्मीका क्याम्पस प्रशासनबीच बि.ए. तहमा भर्नाभएका विद्यार्थीहरुलाई अध्ययन गर्ने अधिकार बाट बञ्चित गरेकाे बिषयमा पत्रकारिता हलमा छलफल भएको छ ।

मंशिर २८ गते बिहिबार भएकाे कार्यक्रममा नेपाल भाषा अभियान्ता प्रशान्त डंगोलले रत्न राज्यलक्ष्मी क्याम्पसमा अरु विषयका विद्यार्थीहरुले अन्य विषयमा अध्ययन गरिरहदा नेपालभाषामा भर्ना भएका विद्यार्थीहरु टुलुटुलु हेरिरहनुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राखे । सो छलफलमा नेपालभाषा शिक्षिका सृमिला सुवालले आफूले नेपालभाषा विषय बचाउनकालागी सुरुकाे शैक्षिक सत्र निशुल्क अध्यापन गराएको अवगत गराउँदै आगामी दिनमा नेपालभाषा काेलागी अझै पनि भाेलियन्तर गर्न तयार रहेकाे ।

उपत्यकाको नं १ मानविकी क्याम्पसमा अरु खाली कक्षा हुँदा पनि सधैं ताला मारी राख्ने तर नेपालभाषा अध्ययनरत विध्यार्थीहरूलाइ कक्षा अभावले बि.ए प्रथम, द्वितीय, तृतीय र चौंथौं वर्षको सबै कक्षा एउटै कक्षामा मर्ज गरेर लिनुपर्ने बाध्यता र लाजमर्दो अवस्था रहेकाे र साे समस्या क्याम्पस ले चादै अन्त्य गर्नु पर्ने माग राखे।

यस बर्षको नयाँ सत्रमा तीन जना विध्यार्थी भर्ना भएको अवगत गराउँदै देशको संविधान कानुन अनुसार मातृभाषाबाट अध्ययन गर्न पाउने जनाउँदै तथा नेपालभाषा विषय लिएर भर्ना हुने विध्यार्थी अझै रहेको जनाउँदै यथासिघ्र नेपालभाषा विषयको कक्षा सञ्चालन गराउनु पर्ने तथा बि.ए तहमा दरबन्दी शिक्षकको व्यवस्था गराउन जोडदार माग राखे नेवाः विध्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले जनाए ।

तीनजना नेपालभाषाका विध्यार्थीहरूले अध्यापनबाट बन्चित भएको बिषयलाई लिएर नेपालभाषा अभियान्ता अमर डंगोलले देशको कानून तथा सांविधान तथा प्रादेशिक स्तरमा नेपालभाषा र तामांग भाषा अहिले अनिवार्य रुपमा काम काजीको भाषाको भएको आधारमा एक जना मात्रै नेपालभाषा अध्ययन गर्ने भए पनि क्याम्पसले नाफा मात्रै कमाउने दृस्ठिकोण परिवर्तन गरि विध्यार्थीले पढ्न पाउने नैसर्गिक अधिकार काे रक्षा गर्नु पर्ने जनाए ।

बि.ए. तहमा नेपालभाषा बिषय मा भर्ना भएका सिजन महर्जनले विश्वमा नेपाल एक स्वतन्त्र राष्ट्र घाेषणा गर्न अहम याेगदान गरेकाे रञ्जनालिपिकाे संरक्षक नेपालभाषाकाे अध्ययन गर्ने उदेश्यले भर्ना भएकाे तर प्रशासनले पहिलाे गासमै ढुङ्गा चपाएकाे अनुभूति गराउँदा दु:ख लागेकाे र विद्यार्थीहरुको अध्ययन गर्न पाउनु पर्ने हक अधिकारको सवालमा क्याम्पस प्रशासन लचिलो हुनु पर्ने तथा साथ दिनु पर्ने जनाए ।

सो दिवा सत्रका क्याम्पसका सहायक प्रमुख राम कार्कीले बि.ए. नेपालभाषा विषयमा शिक्षकको माग आपफुहरुले बारबार त्रि.वि सित शिक्षक दरबन्दी माग गरेको भएता पनि कुनै जवाफ अहिले सम्म नआएको धारणा राखे ।

नेपालभाषा अभियान्ता हेराकाजी डंगोलद्वारा बहुभाषा धर्म बहुसंस्कृतिको विविधता युक्त नेपालमा संसारमा नेपालको प्रतिनिधित्व गर्दै आइरहेको भाषा लिपि संस्कृतिको जगेर्ना गर्ने कार्यमा सरकारी क्याम्पसले नाफा घाटा भन्दा पनी बागमती प्रदेशले कामकाजी भाषाकारुपमा प्रयाेगमा ल्याउन सर्वसहमतरुपमा पारीतगरेकाे नेपालभाषालाई रत्न राज्य क्याम्पसले स्थगन गरेकाे अस्वभनिय रहेको र यथासिघ्र अध्यापन सुचारु गर्न प्रशासनलाई सचेत गराए ।

सो छलफल कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पस प्रमुख जीवन धर ज्ञवालीले सहभागी नेपालभाषा अभियान्ताहरुकाे याेगदानकाे प्रसंसा गर्दै केही प्रसाशनीक त्रुटिका कारण नेपालभाषा अध्यापन स्थगन भएकाे र पुस १ गतेदेखि पुन अध्यापन सुचारु हुने बाचा जनाए ।

सो छलफल कार्यक्रममा शिक्षक योगेन्द्र राज कर्णीकार, दिपना शर्मा लगायतले आ—आफ्नो धारणा राखे ।

यो पनि पढ्नुहोस्

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

१२ घण्टा अगाडि
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक