बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनए विवादमा परराष्ट्र मन्त्रालयले निकास दिनु पर्छ : महेश श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआरएनए विवादमा परराष्ट्र मन्त्रालयले निकास दिनु पर्छ : महेश श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

टोक्यो । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष एवं ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठले एनआरएनए विवादमा परराष्ट्र मन्त्रालयले निकास दिनु पर्ने बताएका छन्।

गत अक्टोबर महिनामा भएको अनलाइन चुनावमा व्यापक धाँधली भएको आरोपको छानबिन गर्नुको सट्टा आफु निर्वाचित भएको दावी गर्दै आएको बद्री केसी समूहले आफुलाई संस्थाको विवाद समाधान गर्न अनुरोध गरे पछि श्रेष्ठले त्यस्तो बताएका हुन्। ‘यो विवाद चर्कंदै जाँदा विगतको जस्तै अदालत पनि जान सक्ने हुनाले त्यो भन्दा पहिले परराष्ट्र मन्त्रालयले नै निकास दिनु पर्ने उनले बताए। केसी समूहका उपाध्यक्ष हेम राज शर्मा जापान आएको बेला पूर्व सहकर्मि डा शर्मा लगायतका साथीहरुसँग भेट भएको र सो भेटमा संस्थाभित्र बढ्दै गएको विग्रहका बारेमा छलफल भएको उनले बताए ।

“त्यो एउटा अनौपचारिक भेटघाट मात्रै थियो, त्यसैले मैले बद्री केसी टिमलाई बधाई दिएँ भन्ने समाचार झुट्ठा हो। कुनै भ्रममा नपर्न म साथीहरुलाई आग्रह गर्दछु,” श्रेष्ठले भने। अनलाइन निर्वाचनमा गरिएको योजनाबद्ध धाँधलीको छानबिन गरी दोषीलाई कारवाही गरेर संघको अभियानलाई विश्वासिलो बनाउन श्रेष्ठले जोड दिंदै आएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी) ले छानबिन गरी अनलाइन निर्वाचनमा योजनाबद्ध रुपमा अनियमितता गरिएको प्रमाण नेपाल सरकारलाई बुझाइ सकेको छ। निर्वाचनमा गरिएको अनियमितता सार्वजनिक हुने भयले केसी पक्षले भने उक्त विवाद सुल्झाउन विभिन्न व्यक्तित्वहरुलाइ अनुरोध गर्न थालेको छ।

यो पनि पढ्नुहोस्

हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

१ घण्टा अगाडि
सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन हुनुपर्ने माग

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक