शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गाजामा बस्ने सम्पूर्ण पेलेस्टिनी जनताकाे नरसंहारप्रति घाेर भत्सर्ना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
गाजामा बस्ने सम्पूर्ण पेलेस्टिनी जनताकाे नरसंहारप्रति घाेर भत्सर्ना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । अमेरिकी साम्राज्यबादको आडधाप, उक्साहट र समर्थनमा इजरायले हमासलाई सखाप पार्ने नाममा गाजामा बस्ने सम्पूर्ण पेलेस्टिनी निहत्था र निर्दोष जनता खाशगरी बालबालिका, महिला, बिमारी र अशक्त जनता तथा सञ्चारकर्र्मी, संयुक्त राष्ट्रका कर्मचारी माथि गरिएको निरन्तरको बम बर्षा, हत्या र अभूतपूर्ब क्रूर नरसंहारले बिश्व जन समुदाय अत्यन्तै उद्वेलित भएको छ त्यसको घोर बिरोध, निन्दा र भत्र्सना गरिरहेको छ । त्यसप्रति नेपाल कम्युनिष्ट पार्टी सर्बात्मना ऐक्यबद्धता जनाइसकेको छ ।

निर्दोष र निहत्था पेलेस्टिनी जनताको त्यो निर्मम आम नरसंहार रोक्न र स्थायी युद्ध बिराम गर्न तथा दीगो समाधानको बाटो पहिल्याउन संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ८ डिसेम्बरका दिन राखेको युद्ध बिरामको प्रस्ताव(एससी–१५५१९) अमेरिकाले भिटो(निषेधाधिकार) प्रयोग गरेर असफल तुल्याउनाले अमेरिकाले संयुक्त राष्ट्र संघको बडापत्र, अन्तराष्ट्रिय कानुन र अन्तराष्ट्रिय मानबाधिकारका प्राबधानहरुको घोर उल्लंघन गरेको र धज्जी उडाएको मात्र छैन नरसंहारकारी इजरायली नश्ल–हत्यालाई थप बल प्रदान गरेको छ ।

यसरी युद्ध बिरामको प्रस्ताव अमेरिकाले असफल मात्र पारेको छैन इजरायली नरसंकारी युद्धलाई जारी राख्न र अझ बढी रक्तपात मच्चाउन अमेरिकी काँग्रेसलाई समेत छलेर इजरायललाई थप १३ हजार ट्यांक गोला बारुद चाँडोभन्दा चाँडो ढुवानी गरेर इजरायल पुर्याउन तदारुखताकासाथ लागेको छ र युद्धबाट नाफा कमाउन उद्यत छ । बिश्वभरका न्यायप्रेमी जनता र राष्ट्र समुदायले अमेरिकाको भिटो लगाएर युद्ध जारी राख्ने, बिनाशकारी हतियार पठाउने तथा निर्दोष र निहत्था प्यालेस्टिनी जनताको थप हत्या गर्ने अनि मानबीय संकटलाई अझ बढाउने अत्यन्तै अमानबीय र निन्दनीय दुष्कार्यकोे घोर बिरोध, निन्दा र भत्र्सना गरिरहेका छन् र तुरुन्त युद्ध रोक्न जोडदार माग गरिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी बिश्व जन समुदाय तथा राष्ट्र समुदायको पेलेस्टिनी जनताप्रतिकिो यो साथ, समर्थन र मानबीय सहानुभूतिको उच्च सराहना गर्दै त्यसप्रति दृढ ऐक्यबद्धता जनाउदछ र जनताको बाच्न पाउने आधारभूत अधिकार र राष्ट्रको अक्षुण्ण सार्वभौमिक अधिकार खोस्न र मेटाउन खोज्ने अमेरिकी साम्राज्यबाद र नश्लबादी इजरायली यहुदी सत्ताको पुनःब घोर बिरोध गर्दछ ।

लोकनारायण सुबेदी

अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी

१८ घण्टा अगाडि
महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

आज सुनको मूल्य बढ्याे

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक