बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रौतहटको सरकारी स्वास्थ्य संस्थाहरुमा चरम अभाव

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
रौतहटको सरकारी स्वास्थ्य संस्थाहरुमा चरम अभाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहट । नेपाल सरकारले निर्धारण गरेका मापदण्ड अनुसारको निशुल्क वितरण गर्नुपर्ने औषधीको रौतहटको सरकारी स्वास्थ्य संस्थाहरुमा चरम अभाव सृजना भएको छ ।
सरकारी स्वास्थ्य संस्थाहरुमा विरामीहरु पाउनुपर्ने निशुल्क औधषीहरुको चरम अभावका कारण सर्वसाधारण विरामीहरु बाहिर मेडिकलबाट महगो शुल्कमा औषधी किन्न बाध्य भएको हो ।
चन्द्रपुर नगरपालिकाले नगरभरीका स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारबाट तोकिए बमोजिमको निशुल्क औषधीहरु उपलब्ध गराउन नसकेका कारण स्वास्थ्य चौकीहरु सिटामोल बितरण गरेर बस्नु परेको बताइएको छ । चन्द्रपुर नगरपालिकाको वडानं ९ डुमरिया स्वास्थ्य चौकीका प्रमुख जयलाल पंडितले नगरपालिकाको स्वास्थ्य शाखाले सर्बसाधारणले पाँउने निशुल्क औषधी समेत नपाठाएकाले समस्या भएको गुनासो गरे ।
डुमरिया स्वास्थ्य चौकीमा औषधीको नाममा सिटामोल मात्र रहेको उनले भने । नगरपालिकाको स्वास्थ्य शाखाले औषधी आज आँउछ भोली आँउछ भनेको ३ महिना बित्दा समेत औषधी नआएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । चन्द्रपुर नगरपालिकाको डुमरिया स्वास्थ्य चौकीमा मात्र औषधी अभाव नभएर नगरपालिकाको प्राय जसो स्वास्थ्य चौकीमा औषधीको अभावमा आर्थिक अवस्था कमजोर भएका सर्बसाधारण विरामीहरु मेडिकलबाट महंगो शुल्क तिरेर औषधी सेवन गर्न बाध्य भएका छन् ।
नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९१ प्रकारका औषधी निशुल्क पाँउने बताएपनि रौतहटका स्वास्थ्य संस्थामा समान्य ज्वरो र रुघाखोकीको औषधी समेत सर्बसाधारणले पाँउन छाडेका छन् ।
चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संस्थामा मात्र हैन जिल्लाभरीकै स्वास्थ्य संस्थाहरुमा सरकारले निःशुल्क दिने भनिएका औषधिहरु उपलब्ध छैन ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

२५ मिनेट अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक