बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले कम्युनिष्टहरु बिचको पार्टी एकता अभियानमा आफ्नो पार्टी अगाडि बढेको जनाएका छन् ।

शुक्रबार लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्वोधन गर्दै उनले डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल भइरहेको जानकारी गराए ।

‘बाबुराम ज्यूसँग पार्टी एकताको प्रक्रिया अगाडि बढेको छ । विप्लवजीहरुसँग पनि एकताका लागि छलफल चलिरहेको छ । नेपालका कम्युनिष्टहरु बीच एकताको खाँचो छ,’ शाक्यले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकका नेताहरुले पनि कम्युनिष्टहरु बीच एकता गर्नुपर्ने जोड गरिरहेका छन र हुन सक्छ ।’

पार्टीले चलाइरहेको तीन महिने विशेष रुपान्तरण अभियानका लागि लुम्बिनी प्रदेशका जिल्लाहरुमा खटिँदै आएका शाक्यले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले अर्बौं ऋणमा डुबेको नेपाल आयल निगमलाई ऋणमुक्त बनाएको, विद्युत व्यापार बढाएको र देशको आर्थिक अवस्था सन्तोषजनक अवस्थामा पुर्याएको दाबी गर्दै प्रचण्डको विकल्प नभएको जनाए ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

४ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक