बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

न्यून गुणस्तर भएको तीनवटा औषधि बिक्री तथा प्रयोगमा रोक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
न्यून गुणस्तर भएको तीनवटा औषधि बिक्री तथा प्रयोगमा रोक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तर भएको तीनवटा औषधि बिक्री तथा प्रयोगमा रोक लगाएको छ । विभागले रुपन्देहीस्थित एसियन फार्मास्युटिकल्सको ब्याच नम्बर इओटी ८०३० को इसोटप ४० (इसोमप्राजोल ट्याब्लेट आइपी ४० एमजी ) र ब्याच नम्बर एलआरटी ८०५४ को लोरी १(लोराजिपाम ट्यबलेट युएसपी १ एमजी) लाई बिक्रि वितरणमा रोक लगाएको हो ।

त्यस्तै, बाँकेस्थित पानस फार्मास्युटिकल्सको ब्याच नम्बर टीइओ ०३७ को इस्प्रो ४०( इसोमप्राजोल आइपी ४० एमजीलाई बिक्रि वितरणमा रोक लगाएको हो । यीमध्ये इसोमप्राजोल पेटमा हुने ग्यासजन्य समास्यामा प्रयोग हुने औषधि हुन् भने लोराजिपाम नसासम्बन्धि रोगमा प्रयोग हुने औषधि हो । विभागले रोक लगाएका औषधि सिफारिस र प्रयोग समेत नगर्न सबैमा सूचित गरेको छ ।

यो पनि पढ्नुहोस्

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

७ मिनेट अगाडि
मेसीले विश्वकपमा नयाँ इतिहास रचे

मेसीले विश्वकपमा नयाँ इतिहास रचे

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक