बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशमा अशान्ति फैलाउन खोज्नेकाे चाहना कहिल्यै पुरा नहुने : महासचिव गुरूङ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खजुरा । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरूङले व्यवस्था उल्ट्याउने कुरा सम्भव नभएको जनाएका छन् । नेपालमा लोकतन्त्रको विकल्प नरहेको उल्लेख गर्दै गुरुङले केही तत्वले देशमा अशान्ति फैलाउन खोजे पनि उनीहरूको चाहना कहिल्यै पुरा नहुने दावी गरे ।

बिहिबार बाँकेका सञ्चारकर्मीहरूसँगको भेटमा बोल्दै महासचिव गुरूङले पछिल्लो समय जातीय, धार्मिक र साम्प्रदायिक हिंसा भड्काउन खोजिएको भन्दै जनता सचेत हुनुपर्ने बताए ।

महासचिव गुरुङले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूहरू रहेको बताए । उनले पहिलो चरणमा पूर्व माओवादीहरूको एकता र त्यसपछि कम्युनिष्ट नाम भएका सबैको एउटै केन्द्र बनाउने अभियानमा आफूहरू रहेको बताए । उनले एउटै झण्डा भएकाहरू एक ठाँउमा आउनुपर्ने भन्दै आउन नसक्नेहरूको मोर्चा बनाएर आगाडि बढ्ने समेत बताए ।पहिलो चरणमा बाबुराम भट्टराई, नेत्र बिक्रम चन्द (बिप्लव) लगायतसँग पार्टी एकताको कुरा भईरहेको उल्लेख गर्दै गुरूङले एकता प्रक्रिया छिट्टै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे। माओवादी पार्टी एक आन्दोलन भएको भन्दै उनले कहिले खुम्चने त कहिले फुक्ने गरेको बताउँदै माओवादी आन्दोलनको विकल्प नभएको धारणा राखे ।

प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि केही उदाहरणीय काम गरेको बताउँदै गुरूङले मुलुकको स्थिती ठिक तरिकाले अगाडि बढिरहेको दाबी गरे । उनले ‘टीआरसी’ लगायत शान्ति प्रक्रियासँग जोडिएका अन्य विधेयकमा राष्ट्रिय सहमतिको प्रयास भइरहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशनसम्म सहमति जुट्नेमा आशावादी रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) को विशेष अभियानका क्रममा कोहलपुर आएका गुरुङले बिहीबार बैजनाथ तथा कोहलपुर नगरपालिकाका अगुवा कार्यकर्तासँग अन्तरक्रिया गरेको नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले जानकारी दिए । पाण्डेका अनुसार महासचिव गुरूङको शुक्रबार सल्यान हुँदै जाजरकोट र रुकुममा पुगेर भूकम्प प्रभावितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

४ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक