बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनएको सहयोगमा भूकम्प प्रभावित क्षेत्रका स्रोतालाई लक्षित रेडियो कार्यक्रम शुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एनआरएनएको सहयोगमा भूकम्प प्रभावित क्षेत्रका स्रोतालाई लक्षित रेडियो कार्यक्रम शुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा भूकम्प प्रभावित क्षेत्रका स्रोतालाई लक्षित गरेर रेडियो कार्यक्रम शुरु गरिएको छ ।

जाजरकोटमा गत महिना गएको भूकम्पका कारण प्रभावित जनसमुदायलाई मनोपरामर्श सेवा आवश्यक रहेको निष्कर्ष निकाल्दै एनआरएनएले स्थानीय ‘रेडियो हाम्रो पाइला’ एफएमसँगको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । भूकम्प पछि राहत वितरणका लागि एनआरएनएको टोली जाजरकोट र रुकुम पश्चिम पुगेका बेला त्यहाँका स्थानीय जनसमुदाय एकदमै तनावमा रहेको पाएपछि विपद्को समयमा सबैभन्दा भरपर्दो माध्यम रेडियो भएकाले मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको संघका अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले बताए ।

अहिलेसम्म संस्कृतिविद् डा चिन्तामणिनाथ योगी, मनोविद् गोपाल बोहरा, ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत लगायत ६ जना विज्ञसंगको अन्तरवार्ता प्रसार भै सकेको र चर्चित कलाकार मनोज गजुरेसंगको कुराकानी छिट्टै प्रसार गरिने नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष एवं रेडियो हाम्रो पाइलाका प्रबन्ध निर्देशक बालकुमार शर्माले बताए। आफ्ना प्रियजन गुमाएका भूकम्प पीडित लगायत समुदायका सबै सदस्यहरु लाभान्वित हुने गरी आफुहरुले कार्यक्रम निर्माण गरिरहेको र श्रोताहरुबाट निकै सकारात्मक प्रतिक्रिया प्राप्त भै रहेको पनि उनले बताए । अहिलेलाई साँझ सवा ६ बजेदेखि १ घण्टा प्रसारण भै रहेको कार्यक्रम बिहान पनि प्रसारण गर्न माग आएको अध्यक्ष शर्माले जानकारी दिए । उनले कार्यक्रम उत्पादन गर्न उत्प्रेरणा र सहयोग प्रदान गरेकोमा एनआरएनएलाई धन्यवाद पनि दिए।

यसै गरी काठमाडौंस्थित मनोपरामर्श दिने संस्था, ह्याप्पी माइन्ड्स, ले रेडियो हाम्रो पाइला एफएमलाइ कार्यक्रम उत्पादनमा सहयोग गर्ने ह्याप्पी माइन्ड्सकी प्रमुख कार्यकारी श्रीया गिरीले बताइन्। “हामीले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प प्रभावितहरु, स्वास्थ्यकर्मी तथा उद्धारकर्ताहरुका लागि निशुल्क २४ घन्टे मनोपरामर्श सेवा सुरु गरेका छौं। ९८०१०२९५०० मा फोन गरेर निशुल्क रुपमा परामर्श लिन सकिन्छ। रेडियो हाम्रो पाइला एफएमसंग सहकार्य गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ,ू उनले भनिन्।

गत महिना जाजरकोट र रुकुम पश्चिम पुगेर एनआरएनए टोलीले भूकम्प पीडितहरुलाई अत्यावश्यक राहत पनि वितरण गरेको थियो।

यो पनि पढ्नुहोस्

बाढीपहिरो पिडितका लागि अस्ट्रेलियामा ६० हजार अस्ट्रेलियन डलर सहयोग हस्तान्तरण

बाढीपहिरो पिडितका लागि अस्ट्रेलियामा ६० हजार अस्ट्रेलियन डलर सहयोग हस्तान्तरण

१४ मिनेट अगाडि

यस्ता छन् कामलाई सहज र सुरक्षित बनाउने जिमेलका ७ उपायहरु  

२३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक