बिहि, अशोज १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

न्यायाधीशमा टेकप्रसाद ढुङ्गानाको नाम सिफारिस

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
न्यायाधीशमा टेकप्रसाद ढुङ्गानाको नाम सिफारिस
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नहकुल सुवेदीपछि प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहने गरी सर्वोच्च अदालतको न्यायाधीशमा टेकप्रसाद ढुङ्गानाको नाम सिफारिस भएको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले नहकुल सुवेदीपछि करिब ६ महिना प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहने गरी ढुङ्गानाको नाम सिफारिस गरेको हो ।

मंगलबार बसेको परिषद्को बैठकले उच्च अदालतका न्यायाधीशहरु शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

हालको सिफारिस संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएमा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका टेकप्रसाद ढुङ्गाना करिब ६ महिना सर्वोच्च अदालतको न्यायाधीश बन्नेछन् ।

हालको रोलक्रम अनुसार सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारबाट मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश बनेका नहकुल सुवेदी २०९३ असार ७ गतेसम्म प्रधानन्यायाधीश बन्नेछन् । त्यसपछि २०९३ पुष ५ गतेसम्म टेकप्रसाद ढुङ्गाना प्रधानन्यायाधीश बन्न सक्नेछन् । सर्वोच्च अदालतमा अवकाशको उमेर हद ६५ वर्ष रहेको छ । ६५ वर्ष पुगेपछि स्वतः अवकाशमा जाने भएकाले सुवेदी २०९३ असार ७ र ढुङ्गाना २०९३ पुष ५ मा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् । उमेर र वरिष्ठताका आधारमा ढुङ्गाना प्रधानन्यायाधीशको रोलक्रममा रहेको भएपनि प्रधानन्यायाधीश बनिहाल्छन् भन्न भने सकिँदैन । अन्य कुरा यथावत् रहेमा भने ढुङ्गाना प्रधानन्यायाधीश बन्ने निश्चितजस्तै छ ।

यो पनि पढ्नुहोस्

ग्रिन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

५ दिन अगाडि
अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने

चेक बाउन्समा ५ वर्षकै हदम्याद कायम रहने फैसला

४ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक

भोटेकोशी विनाशकारी बाढीबाट १९१ सवारीसाधनमा क्षति

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

विपद् प्रभावितका लागि आर्थिक सहयोग

भारतबाट नेपालले दैनिक ६५४ मेगावाट विद्युत् पाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक