बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्वबजारमा तेल महंगिए

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
श्रीलंकाले अर्को महिना इन्धनको मूल्य घटाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।

पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र अन्य प्रमुख उत्पादकहरुको समूह ओपेक प्लसले कच्चा तेलको उत्पादन कटौती गर्न लागेको समाचार सार्वजनिक भएसँगे विश्वबजारमा तेल महंगिएको हो । इजरायल र हमासबीचको हिंसात्मक जारी द्वन्द्वले गर्दा मध्यपूर्वमा तेलको आपूर्तिको अवरुद्ध हुने चिन्ता कायमै छ ।

युद्धको अनिश्चितता कायमै रहेपछि मध्यपूर्वमा एक महिनायता तेलको भाउ ओरालो लागेको थियो ।

सोमबारको कारोबारमा लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ ०।७ प्रतिशतले घटेर प्रतिब्यारेल ८१.१८ डलरमा आएको थियो । तर अपरान्ह २ः३० बजेसम्ममा भने ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ०.६९ प्रतिशतले बढेर ८१.१७ डलरमा उक्लिएको छ ।

सोही समयमा वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको भाउ पनि ०.८२ प्रतिशतले बढेर ब्यारेलकै ७६.५१ डलरमा सेन्टमा पुगेको छ। ओपेक प्लसले आगामी आइतबार बस्न लागेको बैठकमा तेलको उत्पादनमा अतिरिक्त कटौती गर्ने कि नगर्ने भन्नेबारे विचार गर्न लागेको खबर सार्वजनिक भएको छ ।

जसका कारण कच्चा तेलको मूल्य साताको सुरुवाती दिनदेखि नै बढेको समाचार एजेन्सी रोयटर्सले बताएको छ । रोयटर्सले तीन अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै ओपेक थप उत्पादन कटौतीबारे छलफल गर्न लागेको बताएको छ। तर ओपेक प्लस सदस्यहरू कटौतीमा सामेल हुने सम्भावना अस्पष्ट रहेको बताइएको छ । त्यसो त विश्वबजारमा रुस र युक्रेनबीचको द्वन्द्व नथामिने संकेत बढ्दै गएपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ। रसिया विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो। मध्यपूर्वमा द्वन्द्व बढ्दै गएपछि तेलको मूल्य दबाबमा परेको छ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

२१ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

२१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक