बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पृथ्वीनारायण शाहले गरेको योगदान नेपालीले भुल्न हुँदैन : वालिङ नगरप्रमुख कृष्ण खाँण

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
पृथ्वीनारायण शाहले गरेको योगदान नेपालीले भुल्न हुँदैन : वालिङ नगरप्रमुख कृष्ण खाँण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

स्याङ्जा  । विश्व हिन्दु युवा संघ स्याङ्जाले राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती मनाउन सार्वजनिक बिदाको माग गरेको छ। पुस २७ गते पर्ने राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती मनाउनका लागि संघले सरोकारवालासँग सार्वजनिक बिदाको माग गरेका हुन्।

संघमा आवद्ध टोलीले वालिङ नगरप्रमुख कृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरुले क्रमशः जिल्लाका ११ वटै पालिकामा ज्ञापनपत्र बुझाउने भएका छन्।

ज्ञापनपत्र बुझ्दै वालिङ नगरप्रमुख कृष्ण खाँणले पृथ्वीनारायण शाहले गरेको योगदान नेपालीले भुल्न नहुने जनाए। नेपाली जनतालाई एकताबद्ध गराउने काममा शाहको योगदान अतुलनीय रहेको जनाउँदै इतिहासको सम्मान गर्नुपर्ने बताए।

ज्ञापनपत्र बुझाउन विश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष नवराज पौडेल, संघका केन्द्रीय सदस्य डण्डपानी पङ्गेनी, जिल्ला सहप्रवक्ता कुशल बस्याल, जिल्ला सदस्य प्रज्वल रनपाल, राजन रेग्मी, समाजसेवी कमल कुँवर, गोविन्द पङ्गेनी लगायत पुगेका थिए।

अध्यक्ष पौडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपाल राष्ट्र निर्माता शाहलाई बिर्संदै गएकाले हाम्रो राष्ट्रियता कमजोर भएको दावी गर्दे इतिहास बिर्सेमा हामीलाई पनि आउँदो पुस्ताले सराप्ने उल्लेख छ।  यसैगरी संघीय र प्रादेशिक सरकारसँग पनि सोही ज्ञापनपत्र मार्फत सार्वजनिक बिदाको माग गरिएको छ।

अघिल्ला वर्ष पनि राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन स्थानीय पालिकासँग आग्रह गरेपछि स्याङ्जाका ११ मध्ये ७ वटा पालिकाले सार्वजनिक बिदा दिएका अध्यक्ष पौडेलले जानकारी दिए।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

६ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक