शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

कतार विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइदै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कतार विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कतार विश्वविद्यालयले फिफा विश्वकपका दौरान अर्जेन्टिनी स्टार लियोनल मेसी बसेको कोठालाई संग्रहालय बनाउने घोषणा गरेको छ । कतार न्युज एजेन्सी (क्यूएनए)ले ट्विटरमार्फत विश्वकपका दौरान मेसी बसेको कोठामा विश्वविद्यालयले नयाँ पाहुना नराख्ने खुलाएको हो । उक्त कोठालाई अब संग्रहालयका रूपमा सजाइने र पाहुना र विद्यार्थीहरूलाई अवलोकन गर्न दिइनेछ ।

विश्वविद्यालयले अर्जेन्टिनाअघि सन् २०१९ को क्लब विश्वकपमा लिभरपुललाई पनि विश्वविद्यालय प्रयोगको सुविधा प्रदान गरेको थियो । विश्वविद्यालयमा स्वीमिङ पुल, जिम र प्रशिक्षणका लागि मैदान पनि छ । यसैकारण अर्जेन्टिनाले होटेलको सट्टा विश्वविद्यालय रोजेको थियो ।

कतार विश्वविद्यालयका सञ्चार निर्देशक हित्मी अल हित्मीका अनुसार विश्वकपका लागि फिफाको नियमानुसार होटेलमा हुनुपर्ने सम्पूर्ण सुविधा विश्वविद्यालयमा थपिएको थियो । अल हित्मीले अबदेखि मेसी बसेको कोठामा कुनै परिवर्तन नगरिने र यसलाई संग्रहालयका रूपमा राखिने बताए । “अर्जेन्टिनाका राष्ट्रिय खेलाडी लियोनल मेसी बसेको कोठामा कुनै परिवर्तन गरिने छैन ।

र, अबदेखि यो भ्रमणमा आउने पाहुनाका लागि मात्र खुला हुनेछ । यो कोठामा अब कसैलाई पनि बासको अनुमति दिइने छैन,” अल हित्मीले भने । गएको साता सम्पन्न फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिनाले तेस्रोपटक विश्वकपको उपाधि जितेको थियो । त्यो खेल पेनाल्टीमा पुग्नुअघि अर्जेन्टिना र फ्रान्सले ३–३ को बराबरी खेलेका थिए । अर्जेन्टिनाले सन् १९७८ मा पहिलो र १९८६ मा दोस्रोपटक विश्वकपको उपाधि जितेको थियो ।

यो पनि पढ्नुहोस्

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

२ घण्टा अगाडि
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक