तेल अभिभ । इजरायली सेनाले मङ्गलबार प्यालेस्टाइनस्थित पश्चिम किनारको नाब्लस शहरमा गरेको कारवाहीमा तीन प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ ।
नाब्लसमा इजरायली सेनाको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ जनाउँदै मन्त्रालयले मारिएकाको पहिचान भइनसकेको बताएको छ ।


