सोम, कार्तिक २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

आरजुले केन्द्रीय समिति बैठक कक्षमै धम्क्याइन् अजयबाबुलाई

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आरजुले केन्द्रीय समिति बैठक कक्षमै धम्क्याइन् अजयबाबुलाई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ– कांग्रेस पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवाले आफ्नै पार्टीका केन्द्रीय सदस्यलाई धम्काएकी छन्।

मंगलबार अपरान्ह पार्टीको केन्द्रीय समिति बैठक सकिएपछि आरजुले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई धम्काएकी हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मनलाग्दी अभिव्यक्ति दिँदै हिँडेको भन्दै आरजुले धम्क्याएको सँगै रहेका एक नेताले बताए।

प्रत्यक्षदर्शीका अनुसार बैठक सकिएपछि बाहिरिने क्रममा एकले अर्कालाई अभिवादन गर्दैगर्दा आरजुले ‘अजयजी’ भन्दै बोलाएर बाहिर के बोल्दै हिँडेको भनेर प्रश्न गरिन्। अजयले मैले के बोलेँ र  भनेर प्रतिप्रश्न गरेपछि ‘म प्रमाणसहित प्रस्तुत हुन्छु’ भनेर आरजुले अजयलाई ‘देखाइदिने’ धम्की दिएको प्रत्यक्षदर्शीले बताए।

यसबारे शिवाकोटीले पुष्टि गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा नेतृ राणाले धम्क्याएको बताए।

आरजुले धम्काएपछि केन्द्रीय समितिको बैठक कक्षबाट नेता उमेशजंग रायमाझीले शिवाकोटीलाई बाहिर लगेका थिए। घटना हुँदा नेता दिलेन्द्रप्रसाद बडु पनि सँगै रहेको प्रत्यक्षदर्शीले बताए। आरजुको धम्कीपछि सबै नेताहरुले मुखामुख गरेको बुझिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता बालकृष्ण खाँड थुनामा छन् भने आरजु पनि यस प्रकरणमा मुछिएकी छन्।

सोही प्रकरणमा कांग्रेस संस्थापन इतर समूहका पदाधिकारीदेखि नेतासम्मले पक्राउ परेका नेतालाई पार्टीबाट निलम्बनको माग गर्दै आएका छन्।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

२३ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

आज लक्ष्मी पूजा

खस्क्यो डलरको साम्राज्य

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक