आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चिनियाँ ह्याकरहरूकाे निशाना अमेरिकी सरकारी इमेलमा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सेनाको साइवर स्पेसमा हमला गर्ने  एक पक्राउ

hacker phishing scam during coronavirus pandemic cyber security concept

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । गत महिना अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनको बहुप्रतिक्षित चीन भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ सरकार समर्थित ह्याकरहरूले अमेरिकी विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय लगायतका निकायहरूको इमेल ह्याक गरेको खुलासा भएको छ ।

माइक्रोसफ्टको क्लाउड-बीआरडी नामक सुरक्षा प्रोटोकलको प्रयोग गरी एकदमै चलाखीपूर्वक र लक्षित तरिकाले उक्त आक्रमण गरिएको पाइएको छ । विशेषगरी चीनसँगको व्यापार तथा कूटनीतिक सम्बन्धसँग सम्बन्धित विभिन्न व्यक्ति तथा सरकारी निकायलाई निसाना बनाइएको अमेरिकी सरकारी अधिकारीहरूले जनाएका छन् ।

वासिङटन पोस्टका अनुसार ह्याकरहरूले अमेरिकी वाणिज्यमन्त्री जिना रमान्डोको समेत इमेल ह्याक गरेका थिए । अमेरिकी सरकारले चिनियाँ सरकार र प्रविधि कम्पनीहरूको अत्याधुनिक सेमिकन्डक्टर चिप आयातमा अंकुश लगाउने र अमेरिकी घरेलु सेमिकन्डक्टर चिपहरूको उत्पादन बढाउने चर्चित चिप ऐनको प्रस्तावक र प्रवर्द्धक हुन्- रमान्डो । सो आक्रमणमा ह्याकरहरूले क्लासिफाइड भनिने अमेरिकी अति गोप्य दस्तावेज र इमेलहरूमा पहुँच भने पाउन नसकेको तथा अमेरिकी सैन्य र रक्षासम्बन्धी निकायहरूमा आक्रमण नभएको अमेरिकी सरकारी अधिकारीहरूको स्पष्टोक्ति छ ।

सो आक्रमणको खुलासा माइक्रोसफ्टले मंगलबार सार्वजनिक भएको आफ्नो ब्लगमा गरेको थियो । स्टर्म-०५५८ भनिने सो ह्याकर समूहले लगभग २५ वटा विभिन्न अमेरिकी निकायहरूको इमेलमा पहुँच बनाएको र आफूहरूले झन्डै एक महिनाअघि थाहा पाउनेबित्तिकै सम्बन्धित निकायहरूलाई सचेत गराइसकेको कम्पनीको दाबी छ । लण्डनस्थित चिनियाँ दूतावासले भने यसलाई ‘मिथ्या सूचना’ भएको बताएको छ भने अमेरिकी सरकारलाई ‘विश्वकै ठूलो ह्याकिङ साम्राज्यु भनेको छ ।

यो पनि पढ्नुहोस्

२५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु ‘खेदजनक’

जापानमा चिकित्सकको सल्लाहबिना औषधि सेवन बढ्दै

२ घण्टा अगाडि
अमेरिकामा नेपालीभाषीको हत्या

ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

राजधानीमा ’किसानसँग बुद्धिजीवी’ कार्यक्रम सम्पन्न

जेनजी आन्दोलनबाट बाँकेकाे यातायात व्यवस्था कार्यालयमा क्षति

एमालेको एघारौं महाधिवेशनमा आजबाट बन्दसत्र सुरु

पूर्व महामन्त्री महेश्वरी कुँवर कांग्रेस पाल्पा २ बाट उम्मेदबार सिफारिस

बेमौसमी वर्षाका कारण धान उत्पादन घट्याे

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक