शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जलविद्युत उत्पादन सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जलविद्युत उत्पादन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हुम्ला। खार्पुनाथ गाउँपालिका –३ को रायाखोला लघु जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । निर्माण भएको चार वर्षपछि आयोजनाले विद्युत् उत्पादन सुरु गरेर वितरण गरेको हो ।

आयोजना निर्माण समितिका अध्यक्ष टेकबहादुर बुढाले सबै काम सम्पन्न भएपछि लघु जलविद्युत् आयोजनाद्वारा  २७ किलोवाट विद्युत् उत्पादन भएर उपभोक्तालाई वितरण सुरु गरिएको जनाउनुभयो । विद्युत् उपभोग गर्न पाएपछि रायागाउँ झिलिमिली भएको छ । यसबाट २८८ घरधुरी लाभान्वित भएका छन् ।

आयोजनाका लागि स्रोतको व्यवस्था गर्न समय लागेको कारण निर्माण कार्यमा ढिलो भएको उहाँले जनाउनुभयो । उत्पादित विद्युत् सबै खपत हुनेगरेको छ । गत वर्षबाटै उत्पादन सुरु भएको भए पनि आयोजनाको हेड कम भएको कारण आठ किलोवाट मात्र उत्पादन भएका कारण विद्युत् उत्पादन बन्द गरिएको थियो ।

अहिले १७५ मिटर हेड बढाएपछि विद्युत उत्पादन वृद्धि भएको उहाँको भनाइ छ । कुल ९१ लखतमा यो आयोजना निर्माण भएको हो । त्यसमा कर्णाली प्रदेश सभाका सदस्यको पूर्वाधार विकास कार्यक्रमबाट पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले पचास लाख र बाँकी वैकल्पिक ऊर्जाले लगानी गरेको छ । विद्युत् उत्पादन सुरु भएपछि उद्योग सञ्चालनको बाटो समेत खुलेको छ ।

यो पनि पढ्नुहोस्

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

एप्पलको राजस्वमा अपेक्षाभन्दा उच्च राजस्व पूर्वानुमान जारी

५ घण्टा अगाडि
आज १ सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईंदै

श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइयाे

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक