बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

‘मेड इन हङकङ’ लेबलमाथि अमेरिकी प्रतिबन्धले व्यापारिक कानुनको उल्लङ्घन गरेको विश्व व्यापार सङ्गठनको ठहर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
‘मेड इन हङकङ’ लेबलमाथि अमेरिकी प्रतिबन्धले व्यापारिक कानुनको उल्लङ्घन गरेको विश्व व्यापार सङ्गठनको ठहर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जेनेभा । विश्व व्यापार सङ्गठनले हङकङका उत्पादनलाई ‘मेड इन चाइना’ को लेबल लगाउनुपर्ने भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार कानुनको उल्लङ्घन गरेको ठहर गरेको छ ।

विश्व व्यापार सङ्गठनको विवाद समितिले वासिङ्टनको राष्ट्रिय सुरक्षा हितले यस्तो लेबलिङका लागि अनुमति दिएको भन्ने वासिङ्टनको तर्कलाई अस्वीकार गर्दै अमेरिकी मूलचिन्हको आवश्यकताले व्यापार निकायको नियमअन्तर्गत देशको दायित्वको उल्लङ्घन गरेको बताएको छ । समितिले यसलाई ‘अन्तर्राष्ट्रिय सम्बन्धमा आपतकालीन अवस्था’ नभएको र अमेरिकाको लेबलिङ नियमले हङकङमा बनेका उत्पादनमाथि भेदभाव गरेको बताएको छ ।

अगस्ट ११, २०२० मा, संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा निर्यात गरिएको हङकङका उत्पादनहरूमा ‘मेड इन चाइना’ चिह्नित गर्न आवश्यक थियो । हाल, हङकङ निर्यात उत्पादनहरूलाई ‘हङकङ’ को रूपमा चिह्नित गरिएको छ किनकि हङकङ विश्व व्यापार संगठनको एक अलग सदस्य हो र ‘एक देश, दुई प्रणाली’ अन्तर्गत छुट्टै भन्सार क्षेत्रको रूपमा विशेष दर्जा प्राप्त गर्दछ ।

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले उक्त निर्णयको स्वागत गरेको छ । हङकङ सरकारका वाणिज्य तथा आर्थिक विकास मन्त्री अल्गर्नोन याउले एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय व्यापार नियमहरूको अवहेलना गरेको, एकतर्फी रूपमा भेदभावपूर्ण र अनुचित शर्तहरू लागू गर्ने प्रयास गरेको, अनुचित रूपमा हङकङका उत्पादनहरू र उद्यमहरूलाई दबाएको र आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गरेको पुष्टि गरेको छ । रासस

यो पनि पढ्नुहोस्

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाकाे सानदार जित

मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाकाे सानदार जित

१५ मिनेट अगाडि
देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

देशव्यापी सुझाव सङ्कलन सञ्चालन गर्दै एमाले

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

उच्च शिक्षामा विद्यार्थी ड्रपआउटका बढ्दो चुनौती

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

६ दिने ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा बैठक अहिले बस्दै

सम्पत्ति विवरण असार मसान्तसम्म बुझाउन सकिने

मन्त्रिपरिषद् विस्तार जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक