आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जलहरी प्रकरणमा संसदीय छानविन समिति गठन गर्न माग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
जलहरी प्रकरणमा संसदीय छानविन समिति गठन गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जलहरी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गरेका छन् ।

आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणको पूर्ण र निश्पक्ष छानविनका लागि समिति बनाउन माग गरेका हुन् । साथै, केही दिन अगाडि प्रतिनिधि सभा बैठकमा एक जना माननीयले जलहरी प्रकरणको कुरा उठाउँदा उक्त कुरा संसद्को रेकर्डबाटै हटाइएकोमा उनले आपत्ति जनाएका छन् । संसद्ले रेकर्ड हटाउनुमा उक्त प्रकरणलाई ढाकछोप गर्न खोजिएको सन्देश प्रवाह भएको उनले बताए ।

‘केही दिन अगाडि यहि सदनमा एक जना माननीय ज्यूले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरी सम्बन्धमा कुरा उठाउँदा यसलाई रेकर्डबाट हटाइयो । मेरो विचारमा संसद्ले त्यसलाई ढाकछोप गर्न खोजेको सन्देश गएको छ,’– उनले भने ।

जलहरी प्रकरणमा उजुरी परेको दुई वर्षपछिमात्रै अख्तियारले छानविन सुरु गरेको भन्दै उनले यसप्रति आशंका व्यक्त गरे । महालेखाले प्रष्ट रुपमा उल्लेख गरेको विषय छानविनमा खख्तियारले ढिला गर्नुको प्रति उनको गम्भीर आशंका रहेको छ ।

‘उजुर परेको दुई वर्षपछि बल्ल अख्तियारले छानविन गरेको छ । महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानविन किन गर्यो । यो गम्भीर विषय छानविनको लागि सदनले एउटा समिति बनाओस् । यसको पूर्ण र निश्पक्ष छानविन हुने स्थिति निर्माण होस्,’– उनले भने ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

८ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

आज लक्ष्मी पूजा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक