मङ्ल, भदौ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

आत्महत्या जोखिममा रहेका व्यक्तिको पहिचान गर्न डब्लूएचओले केही लक्षण सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
आत्महत्या जोखिममा रहेका व्यक्तिको पहिचान गर्न डब्लूएचओले केही लक्षण सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी  । आत्महत्याको जोखिममा भएका व्यक्तिको पहिचान गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नजिकैका आफन्त तथा साथीहरुले आत्महत्या जोखिममा रहेका व्यक्तिको पहिचान गर्न सक्ने गरी विश्व स्वास्थ्य संगठनले केही लक्षण सार्वजनिक गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याको जोखिममा भएका व्यक्तिको पहिचान यसरी गर्न सकिन्छः 

–पहिले आत्महत्याको प्रयास गरेका व्यक्ति ।

–डिप्रेसन भएका व्यक्ति ।

–सामाजिक रुपमा एक्लो वा टाढा रहेका व्यक्ति ।

–मदिरा वा अन्य दुर्व्यसन भएका व्यक्ति ।

–कडा किसिमका दीर्घ रोग भएका वा घातक बिरामी परेमा व्यक्ति ।

–गम्भीर दुर्व्यवहार भोगेका वा हालै गम्भीर भावनात्मक आघात परेका व्यक्ति ।

आत्महत्याको जोखिममा रहेका व्यक्ति वा माथि उल्लेखित लक्षण भएका व्यक्तिलाई उनीहरुका आफन्त वा साथीभाइले उनीहरुसँग कुराकानी गरेर पनि सम्भावित दुर्घटना टार्न सक्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

आफन्त वा साथीभाइले कस्तो भूमिका निर्वाह गर्ने ?

–उनीहरुलाई विज्ञको परामर्श लिनका लागि सहयोग गर्नुपर्छ ।

–समय–समयमा भेटेर उनीहरुको हलखबर बुझ्नुपर्छ । आफैलाई नै हानी पु¥याउन सक्ने बस्तु तथा सामानहरु उनीहरुबाट टाढा राख्नुपर्छ ।

–यदि उनीहरु तत्काल आत्महत्याको जोखिममा छन् भने उनीहरुलाई एक्लै छाड्नु हुँदैन र तुरुन्तै आकस्मिक सेवा केन्द्रहरुमा सम्पर्क गर्न डब्ल्यूएचओको सुझाव छ ।

आत्महत्या गर्ने सोच आएमा यस्तो गर्नुहोस्

आत्महत्या गर्ने सोच आएमा सरकारले २ वर्षदेखि सञ्चालनमा ल्याबको निःशुल्क राष्ट्रिय हेल्पलाइन ११६६ मा सम्पर्क गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले आग्रह गरेका छन् ।

आत्महत्या रोकथामका निम्ति २४ घण्टा उपलब्ध निःशल्ुक राष्ट्रिय हेल्पलाइन ११६६ रहन्छ । आत्महत्या सम्बन्धी सोच, योजना वा व्यवहार देखिएमा सो नम्बरमा २४ सै घण्टा नेपाल टेलिकमको प्रयोगकर्ताहरुले फोन गरी तालिम प्राप्त परामर्शदाताबाट निःशुल्क परार्मश सेवा लिन सकिने केसीद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्तै, हेल्पलाई नम्बर ११६६ बारे प्रत्येक वडा, टोल, समुदाय, परिवार र व्यक्तिसम्म सूचना पुग्ने गरी प्रचारप्रचार गर्न केन्द्रले आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

भोटकोशी बाढी

बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्याे

५ घण्टा अगाडि
तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जनउत्तरदायी बनाउन सरकारसँग आग्रह

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपद् प्रभावित समुदायको सहयोगका लागि NAIMA द्वारा रु. ५० लाख प्रदान

कांग्रेसको बैठक आज बस्दै

युइएफए च्याम्पियन्स लिग आजदेखि सुरु

जेनजी आन्दोलनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्नेमा जाेड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक