शुक्र, असार २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बलजफती चपेटामा पार्न खोजेको भन्दै ध्यानाकर्ष

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बलजफती चपेटामा पार्न खोजेको भन्दै ध्यानाकर्ष
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भूतपूर्व विद्यार्थी संघले प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐनमार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बलजफती चपेटामा पार्न खोजेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। एक विज्ञप्तिमार्फत संघले संस्थाको भूमिका संकुचित पार्न खोज्नु सम्पूर्ण स्वास्थ्य शिक्षा र सेवा उपर नराम्रो प्रहार भएको जनाएको छ।

विगतमा राज्य संयन्त्रद्वारा विभिन्न चरणमा गरिएका राजनैतीक चलखेल, आर्थिक अराजकता र अनावश्यक हस्तक्षेपले गर्दा प्रतिष्ठानलाई गम्भीर आघात उनीहरुको भनाई छ।

अध्यक्ष डा विष्णु पोखरेलद्वारा जारी विज्ञप्तिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन भन्दा छुट्टै राखि यसको स्वायत्तताको सम्मान गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्न आवश्यक सहयोग गर्न पनि माग गरिएको छ।

हेर्नुहोस विज्ञप्ति
No description available.

 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बनेपछि पहिलोपटक निजी क्षेत्रका प्रतिनिधिसँग भेट्ने

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

२३ घण्टा अगाडि
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन

नेपालमा हाल हान्टाभाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

प्रधानमन्त्री बालेनको पुतला दहन

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

स्वास्थ्यतामन्त्री र नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता

करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक