आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सांघातिक हमला गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयको विरोध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सांघातिक हमला गर्नेविरुद्धको मुद्दा फिर्ता लिने निर्णयको विरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं ।  त्रिवि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक हमला गर्नेविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णयको विरोध भएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले सांसद सुनिता बरालले सरकारको उक्त निर्णयको विरोध गर्दै सरकारले यसरी मुद्दा फिर्ता लिने हो भने अदालत बन्द गर्न चुनौती दिइन्।

‘सरकार पटक पटक यो मुद्दा फिर्ता लिने निर्णय गर्छ। शुसासन माग्न कहाँ जाने हो? कहाँबाट सुरक्षित हुने हो? मरााणासन्न पारेर फालेको व्यक्तिबाट आएको उजुरी सरकारले धमाधम फिर्ता लिन्छ भने, म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहान्छु, के सरकारले सबै न्यायलयहरु बन्द गर्न खोजेको हो? सरकारले कोही पनि नेपालीलाई दु:ख परेको बेलामा राज्य छैन भनेको हो?,’ सांसद बरालले भनिन्।  यस्तै, सांसद मेनका पोखरेलले चलाउनेलेमाथि हमला गर्नेको मुद्दा फिर्ता लिएर सरकारले विश्वविद्यालयलाई रण मैदान बनाउन खोजेको आरोप लगाइन्।

‘सरकारले विश्वविद्यालयलाई रणमैदान बनाउन खोजेको हो कि? शैक्षिक संस्थाको रुपमा विकास गरेको हो। अपराधीहरुलाई स्ररक्षण गरेर छुटाएर तिमी जेसुकै गर भन्न खोजेको हो?,’ सांसद पोखेरलले प्रश्न गरेकी छन्।  यस्तै, सांसद रघुजी पन्तले सरकारले मुद्दा फिर्ता लिएर सुसासन विरोधी काम गरेको आरोप लगाए।

‘शेरबहादुर जीको पालामा पनि यो मुद्दा फिर्ता लिन खोजिएको थियो। विरोध भएपछि रोकिएको थियो, तर अहिले उहाँहरुले फिर्ता लिनु भएको छ। यो जगन्य अपराध भयो सुशासन विरोधी काम भयो,’ सांसद पन्तले भने।  २०७७ असोज २० गते त्रीवि परिसर भित्रै त्रिविका उपप्राध्यापक चलाउनेमाथि नेपाली कांग्रेसनिकट नेविसंघमा आबद्ध विद्यार्थीहरुले मरणासन्न हुने गरी कुटपिट गरेका थिए।

लामो समय अस्पताल बसेर खतरामुक्त भएका चलाउनेले आफूमाथि संघातीक हमला गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए।  चलाउनेले दिएको उजुरीका आधारमा प्रहरी अनुसन्धानपछि दर्ता भएको सोही मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेको पत्र महान्याधिवक्ता कार्यलय हुँदै काठमाडौं जिल्ला अदालतमा पुगेको छ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

४ घण्टा अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल संवत्‌को नयाँ वर्षको शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

खस्क्यो डलरको साम्राज्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक