शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपकुलपति मार्फत किरणले दिए मप विश्वविद्यालय स्थापना दिवसको शुभकामना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
उपकुलपति मार्फत किरणले दिए मप विश्वविद्यालय स्थापना दिवसको शुभकामना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  राप्रपा युवा नेता रवि किरण हमालले मध्यपश्चिम विश्वविद्यालयलाई स्थापना दिवसको शुभकामना दिएका छन् । उपकुलपति प्रा.डा नन्द बहादुर सिंहलाई टेलिफोन गरेर विश्वविद्यालय परिवारलाई शुभकामना दिएका छन् । १३ औं स्थापना दिवसको अवसरमा किरणले विश्वविद्यालयको बृहत् हितको लागि सदैव अग्रसर हुने बताएका छन् ।

जिल्ला विकास समिति सुर्खेतको नेतृत्वमा २०५२ सालमा मध्यपश्चिम विश्वविद्यालय स्थापनाको औपचारिक यात्रा सुरु भएको हो । सोही वर्ष दाङमा भएको जिल्ला विकास समिति महासंघ नेपालले सुर्खेतमा विश्वविद्यालय स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको थियो । बि.स २०६७ असार ३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ऐन जारी भएको थियो ।

विश्वविद्यालयले उपकुलपति भर्ना भएको एक वर्षपछि २०६९ सालको हिउँद बाट सेमेस्टरमा आधारित कार्यक्रम सुरु गरेको हो । मध्यपश्चिम विश्वविद्यालयमा हाल शिक्षा,कानुन,व्यवस्थापन,बिज्ञान तथा प्रविधि,मानविकी तथा समाजशास्त्र र इन्जिनियरिङ गरेर ६ वटा संकायमा पठनपाठन भैरहेको छ ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

१३ घण्टा अगाडि
इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक