शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

गुरुपूर्णिमाको महत्व भनेकाे जन्म दिने मातापिताभन्दा पहिलो गुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
गुरुपूर्णिमाको महत्व भनेकाे जन्म दिने मातापिताभन्दा पहिलो गुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भाइबहिनीहरू, गुरु भनेको ज्ञानको अखण्ड ज्योति हो । यस गुरुपूर्णिमाको महत्व र महिमासँगै आफूलाई जन्म दिने मातापिता पनि पहिलो गुरु हो । त्यसर्थ पौराणिक ग्रन्थमा पनि ब्रह्मा, विष्णु र महेश्वरलाई गुरुको स्वरूप मानिएको उल्लेख भएको छ । जसले विद्या, विनय र शिष्टता सिकाइरहेको हुन्छ भने त्यसलाई नै आदर्श जीवनको मूल्य दायित्व बहन गर्न सक्ने असल गुरु मानिन्छ । असल गुरुको चेला नै शिक्षित र कल्याणकारी व्यक्तित्व बन्न सक्छ । त्यसकारण भाइबहिनीहरू गुरुपूर्णिमाको महत्वलाई बुझी सबैले राम्रोसँग पढेर देशको आदर्श नागरिक बन्न सिक्नु पर्दछ है ।

असार महिनाको शुक्ल पूर्णिमाको दिन मनाइने गुरुपूर्णिमाका दिन महाभारत ग्रन्थ रचयिता महर्षि व्यासको जन्म जयन्ती पर्ने भएकाले यसलाई व्यास पूर्णिमा पनि भनिन्छ । गुरुपूर्णिमाको दिन मातापितालाई जस्तै श्रद्धाका साथ गुरुको सम्मान गरी आशीर्वाद लिने परम्परा रहेको छ । त्यसैले धार्मिक, आध्यात्मिक ज्ञानको पाटोमा तìव ज्ञान दिने गुरुलाई धार्मिक पुराणमा ईश्वरको संज्ञा दिएको छ । यस दिन विद्यार्थी भाइबहिनीहरूले आआफ्नो विद्यालयमा पनि सरस्वतीको पूजा गरी गुरु पूजा उत्सवका रूपमा मनाउने गरिन्छ । गुरुपूर्णिमा धार्मिक पर्व भएका कारणले गर्दा नै यसको राष्ट्रिय महत्व रहेको छ । तसर्थ गुरुत्व र शिष्यत्वको भावनालाई केबल विद्यालय र महाविद्यालयमा मात्र सीमित रहन दिनु हुन्न । मानव जीवनको हरेक क्षेत्रमा गुरुको सम्बन्ध रहेको हुन्छ । वास्तवमा गुरु त्यो हो जसले व्यक्तिलाई उसको जीवन सार्थक बनाउन सही र उचित मार्ग दर्शन दिन सक्छ । त्यसैले समाजमा पनि गुरुको ठूलो महत्व रहेको हुन्छ ।

यो पनि पढ्नुहोस्

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

३ दिन अगाडि
पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

विद्यार्थी संगठनका संरचना हटाउन निर्देशक

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक