आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रेस सेन्टर नेपालले आज प्रधानमन्त्रीसहित प्रदेश, जिल्ला र स्थानिय तह प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रेस सेन्टर नेपालले आज प्रधानमन्त्रीसहित प्रदेश, जिल्ला र स्थानिय तह प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रेस सेन्टर नेपालले आज प्रधानमन्त्रीसहित  राज्यकाे तिनै तहका प्रमुखहरूलाई देशैभर ध्यानाकर्षण पत्र बुझाउँदैछ ।
जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न  १९ साधारणसभाकाे निर्णय अनुसार नै आज देशैभर सरकार प्रमुखहरूलाई ध्यानाकर्षण पत्र बुझाउन लागेकाे प्रेस सेन्टरका महासचिव सन्ताेष पाैडेलले जानकारी दिनुभयाे ।

महासचिव पाैडेलका अनुसार केन्द्र वा संघमा केन्द्रीय समितिकाे तर्फबाट सम्माननिय  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  र सञ्चार सूचना तथा प्रविधिमन्त्री  रेखा शर्मालाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ भने प्रदेशहरूमा प्रदेश समितिले मुख्यमन्त्रीलाई, जिल्ला समितिले सिडिओलाई र स्थानिय पालिका समितिले पालिका अध्यक्ष वा नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ ।

ध्यानाकर्षण पत्रमा सरकारले लिएका जनपक्षीय निर्णय र कदमप्रति एक्यवद्वतासहित, प्रेस स्वतन्त्रता,  न्युनतम पारिश्रमिक वृद्वि,  पत्रकारका समस्याहरू, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रिया लगायतका विषयहरू समेटिएको महासचिव पाैडेलले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीलाई विहान ७ बजे सरकारी निवास बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको छ भने अन्य प्रदेश, जिल्ला र स्थानीय तहमा आज ११ बजे ध्यानाकर्षण पत्र बुझाइनेछ ।

यो पनि पढ्नुहोस्

त्रिविको परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने

अबदेखि त्रिवि दिक्षान्त समाराेह सातै प्रदेशमा

२६ मिनेट अगाडि
अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा कायम

खस्क्यो डलरको साम्राज्य

४३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक