बिहि, असार २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भरतपुर महानगरपालिकामा गाँउ–टोलमै सहज स्वास्थ्य सेवा पुर्‍याउने अभियान तीब्र

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
भरतपुर महानगरपालिकामा गाँउ–टोलमै सहज स्वास्थ्य सेवा पुर्‍याउने अभियान तीब्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । भरतपुर महानगरपालिकामा गाँउ–टोलमै सहज स्वास्थ्य सेवा पुर्‍याउने अभियान तीब्र पारिएको छ ।

जिल्ला सदारमुकाम भरतपुरमा भएपनि महानगरको ग्रामिण भेगका जनतालाई लक्ष्ति गरी सजह स्वास्थ्य सेवा पुर्‍याउने अभियान तीब्र पारिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्।

महानगरमा २९ वटा वडा रहेपनि ४ वटा वडामा मात्रै ठुलो अस्पताल मेडिकल कलेज रहेका छन् । निर्वाचन अभियानको क्रममा गाँउ टोलमै सजह स्वास्थ्य सेवा दिने लक्ष्य अनुसार स्वास्थ्य केन्द्रहरु स्थापना गरी सेवा दिँदै आएको छ ।

महानगरभित्रको विपन्न समुदाय लक्षित वडाहरुमा पहिलो चरणमा २० वटा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा सुरु गरेको जानकारी दिँदै भरतपुरमा एक वडा एक अत्याधुनिक स्वास्थ्य केन्द्र पुराईने प्रमुख दाहालले बताइन्।

सोही अभियान अन्र्तगत मंगलबार महानगरपालिकाको वडा नम्बर २४ मा धुब्र आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ ।

यो सँगै भरतपुर २४ का स्थानीयहरु प्राथामिक उपचार गर्न सदारमुकाम तथा अन्य वडा जाने समस्या हटेको छ ।

यसअघि यहाँका स्थानीयहरु छिमेकी वडा शिवनगर तथा भरतपुर अस्पताल आउने पर्ने आवस्था थियो । यस अस्पताललाई थप स्तरोन्ति गरी स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिइएको छ ।

महानगरपालिका प्रमुख दाहालले संघीयताको मर्मानुसार जनताको घर–घरमा स्वास्थ्य सेवा उपलब्ध गराउने अभियान सञ्चालन गरिएको बताइन्।

उनले भरतपुर २४ लाई दिगो विकास गर्ने लक्ष्यसहित पूर्वाधार विकाससँगै सिँचाई, कृषि फर्मलाई अनुदानमा यन्त्र उपकरण, पर्यटकीय स्थलको स्तरोन्ति, मेसजाली फाउण्डेशन, पशु चिकित्सालयलगायतका धेरै काम भएको उल्लेख गरिन्।

भरतपुर २४ का रहेका भूमिहिन सुकुम्बासीलाई एक महिनाभित्रे लालपुर्जा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन्। लालपुर्जा वितरण गर्ने काम तीब्र रुपमा अगाडि बढाईएको उनको भनाई छ ।

यसै बीच भरतपुर २४ कै छेथरलिङ वौद्ध गुम्बा संग्राहलय भवन, जनपथ क्लबको भवन र एकता सार्की समाजको भवनको पनि महानगर प्रमुख दाहालले उद्घाटन गरिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले जनताको सानाभन्दा साना समस्या सम्बोधन गर्न महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरिन्।

कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष रामु गोदारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

पाँचथरमा लागुऔषधको प्रयोग गर्नेको संख्या बढ्याे

२२ मिनेट अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

भोलिदेखि पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुनसक्ने संकेत

३९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नक्कली भुटानी शरर्णर्थी प्रकरणमा फैसला

‘नेपाली रूट्स समिट-२०२६’ जर्मनीको म्युनिखमा सम्पन्न

टोरन्टो विश्वविद्यालयद्वारा सञ्चालित यस वर्षको नेपालभाषा समर स्कूल कार्यक्रम सम्पन्न

उठिबास पीडित सुकुम्बासीहरूलाई ती होल्डिङ्ग सेन्टरबाट हट्न अल्टिमेटम दिने

जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले गर्यो कार्यसमिति विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक