आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कोरोनापछि हिल्साबाट मानसरोवर कैलाशको दर्शन सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कोरोनापछि हिल्साबाट मानसरोवर कैलाशको दर्शन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिमकोट – कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको विदेशी धार्मिक पर्यटकद्वारा दर्शन सुुरु भएको छ। कोरोना कम हुँदा हिल्सा नाका दुुईतर्फी रुपमा सञ्चालनमा ल्याएपछि मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरू शुुक्रबारबाट नेपालगञ्ज हुँदै सिमकोट आउन थालेपछि सुरु भएको हो।

मानसरोवर कैलाशको दर्शनका लागि पहिलो दिन नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट ३४ जना धार्मिक पर्यटकहरू सिमकोट आइपुुगेका हुन्। कुल जिल्लामा आइपुुगेका पर्यटकमध्ये चार जना भारतीय र बाँकी एनआरएन छन्। वैशाख १८ गतेबाट चीनले औपचारिक रुपमा हिल्सा नाका दुुईतर्फी रुपमा सञ्चालनमा ल्याएको थियो।

०७६ सालको कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको दर्शन गर्न पहिलो पटक धार्मिक पर्यटक सिमकोट आई पुुगेका हुन्। जिल्लामा आइपुगेका पर्यटकमध्ये २४ जना शुक्रबारै हेलिकोप्टरबाट हिल्सातर्फ लागेका छन् भने सिमकोटबाट पर्यटकलाई हिल्सा माउण्टेन एयरको हेलिकोप्टरले ६ सटल उडान भरेको थियो।

सिमकोटमा एक रात बास बस्ने दश जना पर्यटकमध्ये चार जना भारतीय नागरिकले सिमकोटबाट लिमीको लाप्चासम्म पैदल मार्ग हुँदै मानसरोवर कैलाशको दुरदर्शन गर्नेछन् भने बाँकी ६ जना शनिबार मात्र हेलिकोप्टरमार्फत हिल्सा जानेछन्।

भारतीय पर्यटकलाई हिल्सा नाकाबाट चीनको मानसरोवर कैलाश दर्शन नखुलाएको र आगामी २५ तारिखपछि खुल्नेछ। पर्यटक आउन सुुरु भएको र अब धेरै समूह आउन लागेका छन्। मानसरोवर कैलाशको दर्शनका लागि धार्मिक पर्यटक आउन सुुरु भएपछि सिमकोट र हिल्साका होटेल तथा पर्यटन व्यवसायी खुसी भएका छन्।

कोरोनाको कारण नाका बन्द हुँदा पर्यटक आउन बन्द भएपछि विशेष गरी हिल्सा र सिमकोटका होटेल ब्यवसायी मर्कामा परेका थिए। ०७२ सालको भूकम्पपछि हिल्सा नाकाबाट तीस हजारभन्दा बढी पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेका थिए।

यो पनि पढ्नुहोस्

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

२ घण्टा अगाडि
सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक