आइत, कार्तिक २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

गठबन्धनबाट पार्टी दलदलमा फसेको भन्दै गल्ती नदोहोर्‍याउने : महामन्त्री थापा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
तीन पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो नेपालको राजनीति : गगन थापा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनकुटा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । उनले सरकारमा जाने र टिकाउने नाममा गरिने गठबन्धनबाट पार्टी दलदलमा फसेको भन्दै त्यस्तो गल्ती नदोहोर्‍याउने बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेस धनकुटाले बिहीबार आयोजना गरेको जिल्ला सम्मेलनका सहभागीलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । सरकारमा जान अनि टिक्नको नाममा गठबन्धन गर्न नहुने भन्दै उनले आगामी भदौमा हुने नीति सम्मेलनमा पार्टीभित्रका कमजोरीको गम्भीर समीक्षा गर्ने उल्लेख गरे ।

‘अरु सबै मिलेर एउटै मोर्चा बनाएर चुनाव लड्छन् भने पनि अब हामी कहिल्यै कुनै दलसँग गठबन्धन गर्दैनौं,’ उनले भने, ‘मञ्चबाट तल, ढोकाबाट बाहिर आउनुपरे पनि परोस्, विचार ठुलो कुरा हो, मूल्य मान्यता ठूलो हो ।’ विगत्मा भएका कमजोरी र दलदलमा फसेको पार्टीलाई बाहिर निकाल्न जुट्नु पर्नेमा जोड दिए ।

महामन्त्री थापाले एमाले, माओवादी, रास्वपा कोही दुश्मन नभएको, बरु सहयात्री भएको बताए । उनले भने, ‘रोग, भोक र अशिक्षा दुश्मन हुन् तर अरु दलले गठबन्धन गरे पनि हामी जनताको छनोटको अधिकारलाई सुनिश्चित गर्नेछौं ।’ आफूहरू सहकार्यको राजनीति गर्ने भन्दै थापाले समाज परिवर्तनका मुद्दा र मुलुक निर्माणको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरे ।

कुनै बेला १७ हजार मानिस मारिएका हुन् भनेर रेकर्ड भएको र मृत्युको दोष लागेको व्यक्तिसँग हात मिलाउदा पनि गिरिजाप्रसादसँग जनताले भरोसा राखेर समर्थन गरेको उनको कथन थियो । तर, रेशम चौधरीको रिहाइबारे बोल्दै उनले भने, ‘देश र जनताको भविष्यलाई सोचेर होइन, सरकार टिकाउनका लागि सम्झौता गरेर हालै एक जनालाई माफी दिएको घटनाले आलोचना खेप्नुपरेको छ, अब हामी गम्भीर हुनुपर्छ ।’ सत्ताका लागि विचार, सिद्धान्त र नीति छाडेर सबै दलहरू एक ठाउँमा उभिनुपर्ने बुझाइलाई चिर्नु पर्ने उनले बताए । तीनै तहमा कांग्रेसको वर्चश्व रहेकाले आफूहरूबाटै जनताले भरोसा राखेको भन्दै पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा थापाले जोड दिए । ७० वर्ष अगाडि समाज परिवर्तनका लागि महिला, दलित र सीमान्तीकृत समुदायको मुद्दामा नेतृत्व गरेको पार्टीले ती मुद्दा बिर्सिएकाले कमजोर बन्दै गएको समेत उल्लेख गरे ।

यो पनि पढ्नुहोस्

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

२ दिन अगाडि
मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक

परराष्ट्रमन्त्री कोप-३१ मा सहभागी हुन टर्कीएमा पुगे

निराशाको अन्धकार हटाउने संकल्प व्यक्त

परराष्ट्रमन्त्री टर्कीए प्रस्थान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक