बिहि, बैशाख २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

नेपाली कथानक चलचित्र “पिपल साक्षी “को प्रथम च्यारिटी-शो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाली कथानक चलचित्र “पिपल साक्षी “को प्रथम च्यारिटी-शो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । राजधानीमा ओप्सना फिल्मस प्रा.लि.ले आयोजना गरेको एक कार्यक्रम, नेपाली कथानक चलचित्र “पिपल साक्षी “को प्रथम च्यारिटी-शो मा प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री सुरेन्द्र महर्जन ‘अमर’ ज्यूबाट दीप प्रज्वलन गर्दै जमल काठमाडौ स्थित सांस्कृतिक संस्थानमा प्रदर्शनको उद्घाटन गर्नु भयो ।

ओप्सना फिल्मसको ब्यानरमा निर्माता पेमा शेर्पा राईले निर्माण गर्नुभएको चलचित्रलाइ चर्चित संगीतकर्मी ओम प्रकाश राईले निर्दशन गर्नुभएको छ भने छायांकन अर्जुन, नृत्य सुरेश पाण्डे, संगीत ओम प्रकाश राई, गायनमा क्रमशः पेमा शेर्पा राई, सुमन के.सी, साजन लामा, राज सिग्देल, श्रृङ्गारमा श्रद्धा कंडेल, हुनुहुन्छ भने त्यसैगरी कलाकारमा अन्जन योन्जन,ममिता राई,सन्जु मोक्तान ,ललित साउद,सुस्मिता श्रेष्ठ, रेन्वो बिष्ट, अमर लिम्बू,भोले भण्डारी,सृस्टी लिम्बू तथा बालकलाकारमा ओशियन राई र अनन्या बस्नेत हुनुहुन्छ ।

कला क्षेत्रका विभिन्न व्यक्तिहरूलाई प्रमाणपत्र सहित सम्मानित प्रमुख अतिथी साहित्यकार सुरेन्द्र महर्जन’अमर’ र चलचित्र निर्माता तथा गायिका, कलाकार पेमा शेर्पा राईद्वारा क्रमशः चलचित्रकर्मी/सन्चारकर्मी रोशन कुमार, गायक/कलाकार सुर्य राई दनुवार, संगीतकर्मी/कलाकार देशनरेश अधिकारी, श्रृङ्गार/भेषभुषा कृषा चौलागाईं, फेसन डिजाइनर/नायिका अदिती श्रेष्ठ, अभिनेता/चलचित्र लेखक प्रेम बस्याल, कलाकार/समाजसेवी सुमन थापा, छायांकार/सन्चारकर्मी छिरिङ लामा, कलाकार मोडेल करुणा बस्नेत, कलाकार मोडेल सोनु परियार, कलाकार सुनिता बस्नेत लगायत संगीत र कला क्षेत्रमा रहनुहुने साहित्यकार, समाजसेवीप क्रमशः  मिलन राई,सन्चमान राई,भुपेन्द्र लिम्बू, सुसन साम्सुहाङ, विकास चौधरी, गोविन्द सोनी, संजय हमाल, चित्र राई, मिलन शंकर, विक्रम के.सि.भीष्म राज फुलारा, सन्चमान राईलाई पनि सम्मानित गरिएको थियो ।

मुलुकभर र अन्य स्थानमा तथा अन्तर्राष्ट्रिय स्तरमा पनि विशेष सो सम्पन्न गर्ने जानकारी दिइएको थियो । पहिला चारिटी सो सम्पन्न गरेर मात्र सिनेमा-घरमा सार्वजनिक प्रदर्शन गर्ने बताउनुभयो । चलचित्र “पिपल साक्षी” की  निर्माता तथा गायिका, कलाकार  पेमा शेर्पा राईले पनि दर्शकको प्रतिक्रियाले आफूलाई अझ थप सिनेमा निर्माण गर्ने हौसला प्रदान भएको जानकारी गराउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि सुरेन्द्र महर्जन अमर, चलचित्रकर्मी रोशन कुमार,अभिनेता  प्रेम बस्याल लगायतले ” पिपल साक्षी” नेपाली चलचित्र क्षेत्रमा कोशेढुङा नै हुने भन्दै शुभकामना व्यक्त गर्नुभयो । नेपाली सामाजिक मौलिक कथामा निर्माण भएको नेपाली कथानक चलचित्र “पिपल साक्षी ” को मध्याह्नमा वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ लाई साहित्य र कला क्षेत्रमा विगत चार दशकदेखि लाग्नुभएकोमा ”ओप्सना साहित्य सम्मान-२०८९” बाट फिल्मका निर्देशक ओम प्रकाश राई तथा निर्माता पेमा शेर्पा राईबाट सम्मानित गरिएको थियो ।

यो पनि पढ्नुहोस्

यस बर्षकाे तेस्रो भाषा दिवस भव्य रूपमा मनाइयाे

यस बर्षकाे तेस्रो भाषा दिवस भव्य रूपमा मनाइयाे

४ घण्टा अगाडि
कोदालो प्रहार गरी हत्या

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशमा गएर उपचार गरेको खर्च फिर्ता गराउनुपर्ने मागसहित रिट दर्ता

हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्मण पुष्टि

लिपुलेकबारे चीनको भूमिका आपत्तिजनक

कानुन नलाग्ने खालको प्रतिनिधिसभा नियमावली बनाउने तयारी

सुकुम्बासी शब्द पनि प्रयोग गर्नु नपरे हुन्थ्यो !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक