सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानप्रति कांग्रेस नेताहरुकाे ऐक्यवद्धता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानप्रति कांग्रेस नेताहरुकाे ऐक्यवद्धता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले उपप्रधान तथा गृहमन्त्रीलाई भेटेर भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धानप्रति ऐक्यवद्धता जनाएका छन् । साथै छानबिनलाई निष्कर्षमा पुर्‍याउन र दोषी जो कोही भए पनि नछाड्न खबरदारी गरेका हुन् ।

सरकारका सचिव, तत्कालीन गृहमन्त्रीका सल्लाहकारलगायतका मानिसहरु पक्राउ परिसकेका छन् । पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री टोपबहादुर रायमाझी भने फरार छ । प्रहरीले बुधबार मात्र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ ।

त्यही दिन कांग्रेस नेताहरु डा. गोबिन्दराज पोखरेल, गुरु घिमिरे, मधु आचार्य लगायतका नेताहरुले गृह मन्त्रालय पुगेर सरकारले चालेको कदमप्रति ऐक्यवद्धता जनाएका छन् । केन्द्रीय सदस्य आचार्य भन्छन्, ‘अहिलेसम्म जुन सत्प्रयास भएको छ, त्यसप्रति ऐक्यवतावद्धता छ । र, बीचमा नतुहियोस् भनेर खबरदारी पनि गरेका छौं ।’

जवाफमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोहीप्रति आग्रह पूर्वाग्रह नराख्ने र प्रमाणले दोषी देखिएका जो कोहीलाई पनि नछाड्ने बताएका छन् । आफूलाई प्रधानमन्त्रीको पनि पूर्ण साथ रहेको र नेताहरुको ऐक्यवद्धताले थप बल दिएको समेत उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

५ घण्टा अगाडि
चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक सुरु

देशका विभिन्न स्थानमा  बदली

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक