शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओली सहभागी कार्यक्रम बिथोल्न खोजिएको आरोप

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
ओली सहभागी कार्यक्रम बिथोल्न खोजिएको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रम बिथोल्न खोजिएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले झापामा आयोजित कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने क्रममा अवाञ्छित गतिविधि गरिएको जनाए।

ओली बुधाबर मात्रै झापा गएका छन् । पार्टीका कार्यक्रममा सहभागी हुन उनी झापा गएको र झापाको बुधाबारेमा आयोजित कार्यक्रममा सत्तापक्षका राजनीतिक दलका कार्यकर्ताले त्यस्तो गरेको गिरीको आरोप छ । ‘भद्रपुर विमानस्थलबाट कार्यक्रम स्थल बुधबारेसम्म जाने क्रममा कार्यक्रम स्थलमा पुग्नैलाग्दा कार्यक्रम स्थलभन्दा बाहिर बसेर हाम्रो पार्टीको अध्यक्षलाई त्यहाँ बाहिरबाट होहल्ला गर्ने, कार्यक्रम बिथोल्नका लागि अवान्छित गतिविधि गर्ने, शान्ति भंग गराउने खालका गतिविधि भएका छन्,’ उनले भने, ‘एमाले नेतृत्व कार्यक्रममा जाँदा ढुंगामुढा गर्ने, कार्यक्रम गर्न कोसिस गरिन्छ । अनेकन ढंगले कार्यक्रम भाँड्ने कोसिस गरिन्छ ।

अशान्ति पैदा गर्ने कोसिस गरिन्छ र त्यसमा सत्तापक्षकै कार्यकर्ता घूसपैठ गरिएको छ र सहभागी गराउने काम हुन्छ ।’ शान्ति स्थापना गर्ने दायित्व सरकारको भएको गिरीको भनाइ छ ।

उनले सरकार जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताए । ‘मुलुकमा शान्ति स्थापना गर्ने दायित्व सत्तापक्षको हो कि होइन ? जिम्मेवार हुनुपर्छ कि पर्दैन ? हामी प्रतिपक्षमा बसेर अन्याय सहनुपर्ने कुनै जरुरत छैन,’ उनले भने । एमाले अध्यक्ष ओली केही दिनका लागि पूर्वी नेपालमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन गएका छन् ।

यो पनि पढ्नुहोस्

आज मौसम सफा रहने

यस्ताे छ माैसम

२ घण्टा अगाडि
स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक