बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सेयर बजारमा लगानीकर्ताको सक्रियता घट्दै गएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएपनि कारोबार रकम भने घट्दै गएको छ ।

बजारमा बिक्री चाप नभएपनि लगानीकर्ता विश्वस्त भएर सक्रिय नबन्दा कारोबार रकम घट्दै गएको लगानीकर्ताहरु बताउँछन् । राष्ट्र बैंकले ब्याजदर घटाउन निर्णय गरेपनि लगानीकर्तासँग लगानी गर्ने स्रोतको सहज उपलब्धता नहुँदा अझै पनि बजारमा ट्रेड गर्ने लगानीकर्ता प्रवेश गरेका छैनन् । तर, लगानी होल्ड गरिरहेका लगानीकर्ताले भने बजार बढ्ने आशमा बिक्री चाप नल्याउँदा बजारमा कारोबार रकम घट्दै गएको छ ।

सोमबार नेप्सेमा उतारचढावका बीच २.७१ अंकले वृद्धि भएर १८८८.३२ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.०१ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.८५ प्रतिशत, लगानी उपसूचक ०.१२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.२२ प्रतिशतले गिरावट भएको छ । लघुवित्त, विकास बैंक, हाइड्रोपावर, जीवन बीमा लगायतका अधिकांश उपसूचक वृद्धि हुँदा नेप्सेमा सामान्य वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि भएपनि कारोबार रकममा भने गिरावट भएको छ । करिब ८३ करोडको कारोबार भएको बजारमा सोमबार कारोबार रकम घटेर ७५ करोड १३ लाखमा सीमित भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको सर्वाधिक करिब ८ करोड ८२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको करिब ३ करोड र नबिल बैंकको २ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्सेमा कुल २२० सूचीकृत कम्पनीको सेयर करोबार भएकोमा १२० कम्पनीको सेयरमूल्य बढेको छ भने ८५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।

यस्तै १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । सोमबार पिपुल्स पावर कम्पनीको सेयरमूलय सर्वाधिक ८.११ प्रतिशतले वृद्धि हुँदा आँखुखोला जलविद्युत कम्पनीको ३.५६ प्रतिशत र मन्दाकीनी हाइड्रोपावरको सेयरमूल्य ३.२५ प्रतिशतले वृद्धि भएको छ ।

यता कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य ९.६२ प्रतिशतले गिरावट हुँदा मोलुङ हाइड्रोपावरको ५.९१ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ४.५८ प्रतिशतले गिरावट भएको छ ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

३ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक