शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

६ किसान संगठनहरूको संयुक्त वक्तव्य

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
६ किसान संगठनहरूको संयुक्त वक्तव्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । श्रमजीवी, साना र मझौला किसान लगायत आम किसानहरुलाई अक्करमा पारेर अवैधरुपमा अत्याधिक रकम असुल्ने र किसानको जायजेथाबाट उनीहरुलाई उठिबास् गराउने अत्यन्तै अमानवीय र अत्याधिक चर्को शोषणको भुवँरीमा पार्ने मिटर ब्याजे शोषक साहु र लघुवित्त जस्ता वित्तीय शोषकहरुबाट किसानलाई मुक्त गर्न उच्च स्तरीय, अधिकार सम्पन्न शक्तिशाली आयोग गठन गर र त्यस्ता अपराधी शोषकहरुको पञ्जाबाट किसानलाई तत्काल मुक्त गर्न, जायजेथा कब्जा गर्ने अवाञ्छित र अपराधिक स्थितिबाट किसानहरुलाई तत्काल जोगाउन तथा हडप गरिएको किसानको जमिन र जायजेथा हर्जानासहित फिर्ता गराउन, त्यस्ता अवैध कारोबार गर्ने मिटरब्याजी र लघुवित्तका शोषकहरुलाई पक्राउ गरी कडा दण्डसजाय गर्न, जाली र कीर्ते तमसुक तत्काल रद्द गर्न, झूटा मूद्दा खडा गरी पक्राउ गरिएका किसानहरुलाई तत्काल बिनाशर्त रिहाइ गर्न लगायत सम्पूर्ण समस्याको निराकरण गर्ने अधिकार त्यस्तो आयोगलाई प्रदान गर, किसानका लागि सुविधाजनक, सहुलियतपूर्ण ऋण दिने प्रभावकारी र दीगो वैकल्पिक ब्यवस्था गर भन्दै हामी ६ किसान संगठनहरु अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसन महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन तथा अखिल नेपाल प्रगतिशील किसान संघ नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।

मिटर ब्याजे ठगी र लघु बित्ते ठगीका बिरुदध्द संघर्ष गरिरहेका सम्पूर्ण संघर्षशील किसानहरुको संघर्षप्रति हामी दृढतर ऐक्यबद्धता जनाउँदछौ ।

कुनै किसिमको टालमटोल र छलछाम नगरी पीडित किसानको हित हुने गरी तत्कालीन र दीर्घकालीन ठोस कदम उठाउन सरकारसँग पुनः हामी जोडदार माग गर्दै  किसानको जीवन र जीविकाको रक्षा गर, किसानको वर्तमान र भविष्य सुनिश्चित् गर भन्ने समेत पुनः जोडदार आग्रह गर्दछौं । अन्यथा हामी पीडित किसानका यी समस्या लगायत हामीले सरकार समक्ष प्रस्तुत गरेका ५९ बूँदे मागसहित तत्काल संघर्षमा उत्रिन बाध्य हुनेछौं र त्यसको निम्ति सरकार नै जिम्मेवार हुनु पर्ने कुरा पनि प्रष्ट पार्दछौं । सम्पूर्ण किसानमा संघर्षशील अभिवादनकासाथ !

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

६ घण्टा अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक