बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री सुरु

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री सुरु गरेको छ । कम्पनीले गति र शक्तिको सम्मिश्रण रहेको विशिष्ट र स्लिक एरोडायनामिक स्पोर्टी डिजाइनका साथ निर्माण गरिएको एरोक्स १५५ बिक्री सुरु गरेको हो ।

यो स्कुटरको प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्ने कम्पनीले जनाएको छ । यसमा रहेको लिक्विड कुल्ड इन्जिनले एक सय २० किमि प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कूटर बनाएको कम्पनीको दाबी छ । यसको १५५ सिसीको ‘आर’ डिएनए इन्जिनले १५ पिएस पावर दिने कम्पनीको भनाइ छ । अगाडिका एलइडी हेडलाइटले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटी प्रदान गर्ने तथा पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलइडी रहेकाले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रिडीको आवरण दिने उल्लेख छ ।

यसको ५।८ इन्च एलसिडी इन्स्ट्रुमेन्ट स्क्रिनले स्पिडोमिटर, आरपिएम र भिभिए सूचकहरू प्रदर्शन गर्ने हुनाले सवारहरूलाई सडकमा हुँदा महत्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो हुने कम्पनीको दाबी छ । स्कुटरमा जडान गरिएको यामाहा वाई–कनेक्टले सवारको स्मार्ट फोनमा सम्बन्धित एपमार्फत जडान गर्न सकिने जनाइएको छ । यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउने कम्पनीको भनाइ छ ।

यामाहा एरोक्स १५५ रेसिङ ब्लू, ग्रे वर्मिलियन, र मेटालिक ब्ल्याक गरी तीन रङमा उपलब्ध रहेको जनाइएको छ । यसको मूल्य चार लाख ७४ हजार नौ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

बिक्री प्रारम्भको अवसर पारेर एमएडब्लू इन्टरप्राइजेजका सिइओ राजु क्षेत्रीले एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड भएको बताए । उनले भने, ‘यसले नयाँ र अनुभवी राइडरहरू दुवैका लागि पफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियन्सजस्ता विषयमा नयाँ मापदण्ड स्थापित गरेको छ । यो स्कुटरको शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण नेपालका दुईपांग्र्रे सवारीसाधनप्रेमीले यसलाई राम्रोसँग स्वीकार गर्नेछन् भन्नेमा म विश्वस्त छु ।’

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

१ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

कुपोषणमुक्त र स्वस्थ्य समाज निर्माणमा सबैको भूमिका हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक