शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

सिद्धार्थ बाल विकासमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सिद्धार्थ बाल विकासमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । सिद्धार्थ बाल विकास केन्द्रले दोस्रो वार्षिकोत्सब, नतिजा प्रकाशन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर-५, चन्द्रौटा अवस्थित केन्द्रले शुक्रबार एक कार्यक्रमका बीच नतिजा प्रकाशन गरेको केन्द्रले जनाएको छ ।

केन्द्रमा अध्ययनरत बालबालिकाले सत प्रतिशत उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको केन्द्रका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीले जनाए । उनका अनुसार हाल केन्द्रमा ५२ जना बालबालिका अध्ययनरत छन् । केन्द्रले मन्टेश्वरी सिकाईको माध्यमबाट बालबालिकालाई अध्ययन गराउँदै आएको छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रराज बेल्बासेले बाल विकास केन्द्रको उचित व्यवस्थापनको साथै बालमैत्रीपूर्ण वातावरणमा बाल शिक्षण सिकाई गर्दै लैजानुपर्ने बताए । शैक्षिक सामग्रीको माध्यमबाट बालबालिकाहरुको सिकाई क्रियाकलापमा जोड दिन आवश्यक रहेको उनले जनाए ।

उनले भने – “शैक्षिक सामग्री बालबालिकाहरुको अध्ययनका लागि अति उपयुक्त हुन्छ । यसले विद्यार्थीको मानसिक तनावलाई कम गर्छ र तनावरहित वातावरणमा अध्ययनले स्वतन्त्रताको महसुस हुन्छ” ।

यसैबीच समाजसेवी तथा शिक्षाप्रेमी रहिश शाहले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासमा कुनै पनि खालको अवरोधसमेत नहुने बताए । बालबालिका बृद्धि र विकासमा असर नपर्ने जनाउँदै बच्चाले पढ्दै, सिक्दै जाओस्, पढाइकै कारण केन्द्रमा अध्ययन मात्र गर्न आएको उनको भनाइ छ ।

यस्तै किडार्क नेपालका सामाजिक विकास अधिकृत बिनोद केवटले आगामी शैक्षिक सत्रदेखि शैक्षिक गुणस्तरीयतालाई मध्यनजर गर्दै व्यवस्थित बनाउँदै लैजाने बताए । स्थापना कालदेखि नै उचित व्यवस्थाको साथै बालमैत्री वातावरणमा बालबालिकालाई अध्ययन गराउँदै आएको उनले जनाए ।

केन्द्रकी प्रधानाध्यापक दीपा चौधरीले बालबालिकाहरुले आफै सरसफाइ गर्न नसक्ने भएकाले अभिभावकले समेत ध्यान पुर्‍याउन आग्रह गरिन् । अभिभावकले परिवारमा दिने माया, ममता जस्तै शैक्षिक केन्द्रमा बच्चालाई अध्यपन गराउने गरेको उनले जिकिर गरिन् ।

यस्तै स्थानीय समाजसेवी प्रकाश थारु, अभिभावकको तर्फबाट लता केसीले लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद लगायत बालबालिकालाई अतिरिक्त क्रियाकलाप गराउन जोड दिनुपर्ने मन्तव्य राखेकी थिइन । आर. ए. अन्जान

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

६ घण्टा अगाडि
इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक