आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जापानमा विशेष च्यारिटी सांगीतिक कार्यक्रम आयोजना हुने

धारणा न्यूज by धारणा न्यूज
२२ मिनेट अगाडि
Reading Time: 1 min read
0
जापानमा विशेष च्यारिटी सांगीतिक कार्यक्रम आयोजना हुने

Screenshot

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ओके बाजीले नेपालमा सञ्चालन गर्दै आउनुभएको सामाजिक सेवामूलक अभियानलाई सहयोग तथा प्रोत्साहन गर्ने उद्देश्यले जापानमा विशेष च्यारिटी सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।

सन् १९९३ देखि नेपालमा आफ्नो जीवनको महत्वपूर्ण समय बिताउँदै आउनुभएका ओके बाजीले ग्रामीण समुदायका मानिसहरूसँगै बसेर उनीहरूको जीवनस्तर सुधार, आत्मनिर्भरता तथा सिर्जनात्मक क्षमताको विकासका लागि निरन्तर काम गर्दै आउनुभएको छ।

सामाजिक तथा मानवीय सहयोग गर्दै आउनुभएका जापानी नागरिक ओके बाजी (OK Baji)

अन्तर्राष्ट्रिय सोरोप्टिमिस्ट जापान फाउन्डेसनबाट ‘चि कयोको पुरस्कार’ ले सम्मान प्राप्त गर्नुभएको छ।

यस च्यारिती शोले पियानो र गीतमार्फत नेपालमा सद्भाव र सहयोग’ भन्ने भावनासहित आयोजना हुने कार्यक्रममा गीत तथा पियानोको माध्यमबाट मानवीय सहयोगको सन्देश प्रवाह गर्ने आशा गरिएको छ।

कार्यक्रममा ‘We Are the World’, ‘いのちの歌’ तथा लोकप्रिय नेपाली गीत ‘रेशम फिरिरी’ , चुलुबुलू चंचल तथा जापानी गीतहरू प्रस्तुत गरिनेछन्।

कार्यक्रममा गायिका Karen लगायतका कलाकारहरूले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्। गायिका Karen ले पनि नेपालमा ३३ वर्षदेखि सामाजिक सेवामा समर्पित ओके बाजीको अभियानलाई सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको विषय भएको बताउँदै सबैलाई कार्यक्रममा उपस्थित हुन आग्रह गर्नुभएको छ।

साे कार्यक्रम २०२६ नोभेम्बर २८, शनिबार, Matsudo Mori no Hall 21 (Small Hall), 646-4 Sendabori, Matsudo-shi, Chiba, Japan हुने छ ।

प्रवेश समय: दिउँसो १:०० बजे, कार्यक्रम सुरु: दिउँसो २:०० बजे, टिकट शुल्क: ४,००० येन (कार्यक्रमस्थलमै टिकट उपलब्ध) रहेकाे छ ।

टिकट तथा सम्पर्क

१. シブヤ楽器 – 047-387-1566

२. CN松戸 – 047-330-1878

३. 森のホールチケットセンター – 047-384-3331

समग्र जानकारीका लागि: 090-1215-5025

कार्यक्रमको सञ्चालन खर्च कटाएर बाँकी रकम ओके बाजीको नेपालमा सञ्चालित सामाजिक सहयोग अभियानका लागि दान गरिने आयोजकले जनाएको छ।

नेपाल र जापानबीचको मानवीय सम्बन्ध, सद्भाव र सहयोगलाई संगीतको माध्यमबाट अझ प्रगाढ बनाउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रममा जापानवासी नेपाली तथा जापानी नागरिकहरूलाई सहभागी हुन आयोजकले अनुरोध गरेका छन्।

यो पनि पढ्नुहोस्

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

२ दिन अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

स्थानीय तहबीच सहकार्य आवश्यक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक