मङ्ल, कार्तिक ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हुंकार मधेसले २५ जिल्लामा सम्पर्क व्यक्ति तोक्याे

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । हुंकार मधेसले थरुहट–मधेसका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ। हुंकार मधेशको केन्द्रीय सचिवालय बैठकले आज विभिन्न जिल्लाका लागि सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो। बैठकले झापादेखि कञ्चनपुरसम्मका जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ। हुंकार मधेसले झापामा हिरा महतो, मोरङमा हिरालाल मण्डल, सुनसरीमा रामनारायण मेहता, उदयपुरमा प्रकाश काफ्ले, सप्तरीमा शैशव राजु, सिरहामा सरोज यादव, धनुषामा श्याम चौधरी, महोत्तरीमा राजकुमार महतो, सर्लाहीमा ब्रजेन्द्र शर्मा र रौतहटमा राहुल झालाई सम्पर्क व्यक्ति तोकेको छ।

त्यस्तै, बारामा डा. आरके कश्यप, पर्सामा अनिरुद्ध प्रसाद सिंह, मकवानपुरमा सरोज धानुक, चितवनमा हेमन्तकुमार, नवलपरासीमा ईश्वर चौधरी, रूपन्देहीमा राम रक्षा मौर्य, कपिलवस्तुमा दिपेन्द्रकुमार सिंह, दाङमा भगवान चिराग, बाँकेमा खुस्बु श्रीवास्तव र बर्दियामा आदर्श शुक्लालाई जिम्मेवारी दिइएको प्रवक्ता केशव झाले जानकारी गराए।

यसैगरी, कैलालीमा वीरबहादुर बडायक, कञ्चनपुरमा दयाराम चौधरी, काठमाडौंमा विमलेश मानव, ललितपुरमा प्रकृति दुलाल र भक्तपुरमा बालकृष्ण अवतारलाई सम्पर्क व्यक्तिको जिम्मेवारी दिइएको छ।

संगठनले आगामी मंसिरको पहिलो सातादेखि ‘हुंकार हुलाकी यात्रा’ सुरू गर्ने तयारी गरेको छ। यात्राको तयारीका लागि विभिन्न जिल्लामा अभियानसम्बन्धी बैठकहरू भइरहेको हुंकार मधेसले जनाएको छ।

यो पनि पढ्नुहोस्

ध्वंसका घटनामा संलग्नमाथि छानबिन गर्न माग

एनपीएलको सफलताको शुभकामना व्यक्त

२२ घण्टा अगाडि
एमालेसँग सहकार्य हुन नसक्ने

एमालेसँग सहकार्य हुन नसक्ने

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी

आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु

सभामुख र अमेरिकी सिनेटरबीच शिष्टाचार

चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

एनपीएलको सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक