शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्वाचन आचार संहितालाई धज्जी उडादै आम सञ्चार प्राधिकरण

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
निर्वाचन आचार संहितालाई धज्जी उडादै आम सञ्चार प्राधिकरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

राैतहट । चुनावमा हाती , हात्तीको बलले कमिला- कमिलाको बलले लडने गरेको मान्यतालाई मधेस प्रदेश सरकारका सुचना तथा सञ्चार मन्त्रालय मातहतका  आम सञ्चार प्राधिकरण जनकपुरधामसंग मेल खान गएकोछ । गृह जिल्ला सप्तरीमा भारी मतले पराजय भोगि सकनु भएका उपेन्द्र यादवको कांध थप्ने प्रयास आम सञ्चार प्रधिकरणले गरेका छन । मधेस प्रदेश सरकारको  सताको मुख्य हर्ताकर्तालाई बल दिन बाराको पत्रकारलाई लक्षित गरि चुनावको मुखमा कार्यक्रम सार्वजनिक गरि निर्वाचन आचार संहितालाई धज्जि उडाने काम भएको हो । सो किसिमको कुनै पनि कार्यक्रम राैतहटमा न पारी गठबन्धनका उमेदवार उपेन्द्र यादवको पक्षमा बाराका पत्रकारलाई  प्रभावमा पार्ने काम गरेको सहजै बझन सकिन्छ  ।

दलिय चिन्तन तथा नेताकाे भजन मन्डलिकाे बारम्बार आरोप खेपि रहेका मिडिया प्राधिकरणको गलत निर्णय तत्कालै सच्याउन राैतहटका पत्रकारहरुले सम्बन्धित पक्षसंग अनुराेध गरेका छन । काेभिड१९ मा मधेस प्रदेश भरीमा राैतहटका दुई जना पत्रकार मनोज चाैधरी र रामा देवी यादवको मृत्यु हुदा आम सञ्चार प्राधिकरण  तथा मधेश सरकारले चरम वेवास्ता गरेका थिए ।  नेपाल पत्रकार महासंघ रौतहटका पदाधिकारी तथा पिडित पक्षले स्वयं पटक पटक आग्रह अनुनय विनय गर्दा समेत नसुन्ने आमसञ्चार प्राधिकरण कुन नियतले    निर्वाचन आचारसंहिता लागेको बेलामा यस्ता विभेदकारी सुचना प्रकाशन गरेका छन । राैतहट जिल्लालाई कुनै कार्यक्रममा न पारी विभेद नगरी के संदेश दिन खाेज्दै छन ।

विभेदको चरम सिमापार गरेकोले खेद व्यक्त गर्नु सिवायअरु के भन्न सकिन्छ । आम सञ्चार प्राधिकरण स्थापना काल देखि राैतहटका पत्रकारसंग बारम्बार साैतेला व्यवहार गरेको धेरै उदाहरण छन । ब्रेन ट्युमरको उपचारमा भारतको नयाँ दिल्लीमा उपचारमा रहेका पत्रकार रामपुकार राउत तथा काठमाडौ उपचारमा रहेका पत्रकार फणिदेव महतका बारेमा कहिल्यै न सोच्ने सहयोग नगर्ने आम सञ्चार प्राधिकरण र पदाधिकारीलाई के भन्छन मधेश प्रदेशका पत्रकार  नेता जस्तै तपाईहरुको सतारोहन तलब ,भता  तथा सुखशयल कै लागि भएको हो । यस्ता विभेदकारी नीति लिई चल्ने पदाधिकारीलाई आफनो गलत क्रियाकलाप तत्काल सच्याउन पत्रकारहरुले माग गरेका छन ।

यो पनि पढ्नुहोस्

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

४९ मिनेट अगाडि

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक