सोम, अशोज २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एक लाख राशिको अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरु

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
झापा महिला गोल्डकप फुटबलको आज फाइनल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर। सूर्यविनायक नगरपालिकाले आयोजना गरेको रु एक लाख राशिको अन्तर वडास्तरीय फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित खेल मैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको नगर प्रमुख वासुदेव थापाले उद्घाटन गरे।

प्रतियोगिताको विजेताले रू एक लाख, उपविजेताले रू ५० हजार, तृतीय हुनेले रू २५ हजार नगद, ट्रफी, प्रमाणपत्र, मेडलसहित पुरस्कार प्राप्त गर्ने प्रतियोगितामा चौथोले रु १० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट गोल किपरले रू ५ हजार, उत्कृष्ट गोलकर्ताले रू ५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रू ५ हजार पुरस्कार प्राप्त गर्ने सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिए।

कार्यक्रममा नगर प्रमुख थापाले भौतिक विकाससँगै मानवीय विकास, रोजगारी अभिवृद्धि र खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिएको नगरपालिकाले यस वर्ष खेलकुदको विकासका लागि नगरपालिकाले एक करोड रूपयाँको बजेट बिनियोजन गरेको जनाए।

उनले तिहार पछि नंखेलमा ५० रोपनी जग्गामा फुटबल रंगशालाका निर्माणका लागि चार करोड रूपैयाँ विनियोजन गरिएको बताउदै उनले नगरपालिकाले यसवर्ष प्रत्येक वडामा एक खेल मैदान निर्माण गर्ने जनाए ।

हरेक महिना खेलकुद प्रतियोगिता गर्दै नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य नगरपालिकाले राखेको बताउदै उनले तीन तहकै सरकारले खेल र खेलाडीको विकासका लागि लगानी गर्नु पर्ने जनाए।

नगरपालिकाको उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगर प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटा र वडा नं. १० का वडा अध्यक्ष शिवराम राउतले नगरपालिकाले खेलकुद विकास समिति गठन गरेपछि नगर क्षेत्रमा खेलकुदले फड्को मारेको चर्चा गरे।

यो पनि पढ्नुहोस्

नेपालले क्यानडालाई हरायाे

नेपालले क्यानडालाई हरायाे

२ घण्टा अगाडि
फिफामा नेपाल १७६औं स्थान

नेपालको नयाँ फिफा वरीयतामा एक स्थान गिरावट

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बूढीगण्डकी बाढीबाट भौतिक संरचनामा ठूलो क्षति

सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु

नेपालले क्यानडालाई हरायाे

बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने घोषणा

कांग्रेसकाे सहमहामन्त्रीमा मतगणनामा रामहरि अगाडि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक