आइत, अशोज १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। उद्घाटन समारोहमा कांग्रेसका नेता–कार्यकर्तासँगै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।

महाधिवेशनमा ७ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका। महाधिवेशनले कांग्रेसको आगामी नेतृत्व र पार्टीको नीति तथा संगठनात्मक दिशासमेत तय गर्नेछ।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापा नेतृत्वको कांग्रेसले विधानअनुसार १५औँ महाधिवेशन आयोजना गरेको हो। थापा विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थिए।

उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन तथा एमालेका महासचिव शंकर पोखरेललगायत नेता सहभागी छन्।

जनमत पार्टीका अध्यक्ष सीके राउत भने आफ्नो पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा चलिरहेकाले कांग्रेसको उद्घाटनमा सहभागी भएनन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको स्थानमा सहअध्यक्ष शरतसिंह भण्डारी सहभागी भएकाछन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनपछि सोमबार र मंगलबार बन्दसत्र सञ्चालन हुनेछ। नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ।

महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन तथा उपसभापति विश्वप्रकाश शर्माले आर्थिक तथा अन्य विषय समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। महाधिवेशनले पार्टीको आगामी नीति, नेतृत्व र संगठनात्मक संरचनाबारे निर्णय गर्नेछ।

यो पनि पढ्नुहोस्

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

७ घण्टा अगाडि
जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित

जनमत पार्टीको अध्यक्षमा पुन: डा. सीके राउत निर्वाचित

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

कांग्रेसको १५औँ महाधिवेशन केही फरक हुने

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

अब कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नहुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक