शुक्र, अशोज १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मनसुन बाहिरिदै

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
देशको पहाडी भू–भागमा आंशिक बदली
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिने तरखरमा रहेको मौसमविद्‍ले जनाएका छन् । मौसम विज्ञान विभागका मौसमविदहरूका अनुसार यस वर्षको दशैंसम्ममा मनसुन बाहिरिने सम्भावना देखिएको छ ।

यस वर्षको मनसुन गत ५ असारमा पूर्वी नेपालबाट भित्रिएको थियो ।

मौसमविद् बिनु महर्जनका अनुसार अहिले नेपालमा ठूलो वर्षा गराउने उल्लेखनीय प्रणाली छैन । छिमेकी मुलुक भारतका अधिकांश भू-भागबाट मनसुन बाहिरिसकेको छ ।

नेपालमा पनि अब पश्चिमी भू-भागबाट मनसुन बाहिरिने तरखर छ । ‘अहिलेसम्मको संकेत हेर्दा दशैंसम्ममा मनसुन बाहिरिन सक्ने सम्भावना छ,’ मौसमविद महर्जनले भनिन् ।

यस वर्षको दशैंको घटस्थापना असोज २५ र टीका कात्तिक ४ गते परेको छ ।

सामान्यतया नेपालमा मनसुन जुन १३ देखि सुरु भई अक्टोबर २ मा बाहिरन्छ । यो औसत मितिमा कहिलेकाहीँ सामान्य तलमाथि पनि हुने गरेको छ ।

यद्यपि मनसुन बाहिरिए पनि सामान्य खालको वर्षा भने दशैंका बेला पनि हुनसक्ने सम्भावना रहेको छ।

मौसमविद् विनोद पोखरेलले दशैंमा सिमसिमे खालको पानी पर्ने र त्यसले जाडो महसुस हुने सम्भावना रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

आजदेखि मौसम खुल्याे

४ दिन अगाडि
चितवनमा २२२.४ मिलिमिटर वर्षा मापन

१०० मिलिमिटरभन्दा बढी कुल वर्षा रेकर्ड

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आत्मनिर्भर अर्थतन्त्रका लागि बन्द उद्योगलाई ब्युँताऔं

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यही हो त पुरानालाई बिर्साउने सुशासनको गन्तव्य ?

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

सरकारले कर्मचारीतन्त्र सुधार्ने काम गरोस्

सङ्घीय संसद्को जारी अधिवेशन अन्त्य गर्न सिफारिस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक