सोम, भदौ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेकपाद्वारा पुनर्निर्माणका लागि २४ बुँदे विशेष प्रस्ताव पारित

धारणा न्यूज by धारणा न्यूज
१० घण्टा अगाडि
Reading Time: 1 min read
0
नेकपाद्वारा पुनर्निर्माणका लागि २४ बुँदे विशेष प्रस्ताव पारित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रसुवाको भोटेकोसी र त्रिशूलीमा आएको बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।

आइतबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले यस्ताे प्रस्ताव पारित गरेको हाे ।

बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या तथा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीबारे समेत छलफल भएकाे नेकपाले जनाएकाे छ ।

बैठकले बाढीको प्रभाव न्यूनीकरण तथा दीर्घकालीन समाधानका लागि खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनर्स्थापना र अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, व्यावसायिक राहत, सुरक्षित आवास योजना, जोखिम मूल्यांकन, राष्ट्रिय जलवायु तथा विपत्‌ कोष स्थापना, पूर्वसूचना प्रणालीको विकास तथा द्रुत प्रतिकार्य टोली गठन गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

जलवायु परिवर्तनका कारण बढ्दै गएको विपत्‌को जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय जलवायु न्यायको विषयलाई समेत प्राथमिकताका साथ उठाउनुपर्ने बैठकको निष्कर्ष छ । विपत्‌ व्यवस्थापनमा राष्ट्रिय एकता र प्रभावकारी समन्वय आवश्यक रहेको पनि नेकपाले जनाएको छ ।

पार्टीले पारित गरेको २४ बुँदे प्रस्तावमा विपत्‌पछिको तत्कालीन उद्धार तथा राहतदेखि सुरक्षित आवास, पूर्वाधार पुनर्निर्माण, जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र भविष्यमा हुन सक्ने विपत्‌का लागि पूर्वतयारीसम्मका विषय समेटिएका छन् ।

यो पनि पढ्नुहोस्

कांग्रेशद्वारा उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान

कांग्रेशद्वारा उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान

१ घण्टा अगाडि
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नारायणगढ–मुग्लिन सडकखण्ड सवारी आवागमन आंशिक रूपमा रोकिने

५० मेगावाटको जलविद्युत् उत्पादन हुने

रास्वपाका सभापति र अमेरिकी विदेशमन्त्रीबीच संवाद

‘जेन–जी सहिद स्मारक पार्क’ को शिलान्यास

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेकपाद्वारा पुनर्निर्माणका लागि २४ बुँदे विशेष प्रस्ताव पारित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक