सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

नेप्से एकल अंकले वृद्धि भएर बन्द

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अर्थमन्त्रीमा डा. प्रकाशशरण मत नियुक्त भएपछिको साताको सुरुवाती तीन दिन घटेको सेयर बजार चौथो दिन भने एकल अंकले वृद्धि भएर बन्द भएको छ । गत बिहीबारयता लगातार चार दिन घटेको नेप्से पाँचौं दिन बुधबार भने बढेको हो । बुधबार बजार परिसूचक नेप्से ८.३९ अंकले वृद्धि भएर १८७५.०४ अंकमा बन्द भएको छ । बुधबार उत्पादनमूलक, व्यापार र निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो ।

होटल तथा पर्यटन उपसूचक १.०४ प्रतिशत र बैंकिङ उपसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ । यता उत्पादनमूलक उपसूचक ०.१० प्रतिशत, निर्जीवन बीमा उपसूचक ०.५२ प्रतिशत र व्यापार उपसूचक ०.४१ प्रतिशतले गिरावट भएको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ । मंगलबार करिब ९२ करोडको कारोबार भएको बजारमा बुधबार ८१ करोड ६० लाखमा झरेको हो । २१ हजार ५०४ वटा कारोबारमा २६ लाख २ हजार ९५६ कित्ता किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

बुधबार कारोबार भएकामध्ये शिवम् सिमेन्टको सर्वाधिक ६ करोड ४३ लाख रुपैयाँको कारोबार हुँदा नबिल बैंकको २ करोड ३६ लाख र गुराँस लाइफ इन्स्योरेन्सको २ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेमा समान्य सुधार भएपनि कारोबार रकम घटेको बजारमा बुधबार २१७ कम्पनीको सेयर कारोबार हुँदा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ६४ कम्पनीको सेयरमूल्य घटेको छ भने ७ कम्पनीको सेयरमूल्यमा स्थिर रहेको छ । बुधबार कारोबार भएको कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा लक्ष्मी लघुवित्तको सेयरमूल्य ७.४१ प्रतिशत र समता घरेलु लघुवित्तको सेयरमूल्य ६.२२ प्रतिशतले वृद्धि भएको छ । यता न्यादी हाइड्रोपावरको सेयरमूल्य ४.५८ प्रतिशतले गिरावट हुँदा श्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य ३.२१ प्रतिशत र सिद्धार्थ प्रिमिय इन्स्योरेन्सको सेयरमूल्य २.६० प्रतिशतले गिरावट भएको छ ।

यो पनि पढ्नुहोस्

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

२४ मिनेट अगाडि
चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक

२८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाई मलाई त्यही पार्टी चाहिन्छ

देशका विभिन्न स्थानमा  बदली

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक