काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
प्रवक्ता जगदिश खरेलकाअनुसार सभापति लामिछानेको अध्यक्षतामा आज विहान १० बजे सचिवालय बैठक सुरु भएकाे छ ।
बैठकमा समसामयिक बिषयमा छलफल हुनेछ । बैठक पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा सुरु भएकाे छ ।


