सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालभाषा स्नातक तहमा समयमै भर्ना हुन अनुराेध

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
बिए. तह नेपालभाषा बिषयकाे भर्ना खुल्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडाैंकाे  प्रदर्शनी मार्गमा रहेकाे रत्न राज्यलक्ष्मी क्याम्पसमा यस बर्षका लागि स्नातक नेपालभाषा विषयमा भर्ना खुलेकाे छ ।

केही बर्ष अघि बन्द भइसकेकाे यस क्याम्पसमा नेपालभाषा अभियान्ताहरुको अथक प्रयासपश्चात स्नातक तहमा नेपालभाषा वि.सं. २०७४ विषय पुनः स्थापना पश्चात अहिलेसम्म निरन्तर रूपमा कक्षा सञ्चालन भइरहेकाे छ ।

त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस रत्न राज्यलक्ष्मी क्याम्पसमा बिहानी सत्रमा स्नातक  तह नेपालभाषा विषयमा कक्षा सञ्चालन भइरहेकाेमा यस बर्ष  ०८३।०८४ का लागि भर्ना खुलेकाे हाे  ।

नेपालको शिक्षा इतिहासमा नेपालभाषाको स्नातकोत्तर तह (एम.ए.) नेपालभाषा विषयमा निरन्तर रूपमा कक्षा सञ्चालन भइरहेकाे छ ।

तथा दिवा  समयमा एम. ए. दाेश्राे  बर्षकाे कक्षा निरन्तर रूपमा सञ्चालन भइरहेकाे छ ।

अहिले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, टोखा नगरपालिकामा कीर्तिपुर नगरपालिका,  भक्तपुर नगरपालिकाहरुमा नेपालभाषा अध्यापन  भइरहेकाे छ ।   स्नातक बिए तहमा नेपालभाषा विषयमा राेजगारीसहित उज्वल भविष्य रहेकाले समय मै भर्ना हुन नेपालभाषा अभियान्ताहरूले अनुराेध गरेका छन् ।

उच्च शिक्षा हासिल गर्न चाहानेहरुका लागि स्नातकोत्तर तहको अध्यापन प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा २०७८ सालदेखि अध्यापन भैरहेको छ। क्याम्पसको तर्फबाट स्नातकोत्तर तहमा अध्यापन गर्ने  विद्यार्थीलाई क्षात्रवृत्तिको व्यवस्था गरिएको छ।

विश्वमै सभ्य समुदायको परिचय बोकेको नेपालकाे नेवाः सभ्यता  संस्कार, संस्कृति, साहित्य, इतिहास, लिपिवारे जान्नका लागि समयमै नेपालभाषा अध्ययन गर्न नेवाः विध्यार्थी युनियनले अनुराेध गरेका छन् ।

बिहानी सत्रमा स्नातक तहमा नेपालभाषाको अध्यापन रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्ग, पघ्म कन्या क्याम्पस बागबजार, पाटन बहुमुखी क्याम्पस पाटन ढोकामा अध्यापन हुँदै आइरहेको छ।

बिए तहमा भर्ना हुन चाहनु हुनेले यी प्रकृया पूरा गर्नुपर्छ

नाेट : क्याम्पस खुलेकाे अवधिभर भर्ना गर्न सकिने छ ।

भर्ना शुल्क सामान्य विषय अध्यनका लागि ८,४०० लाग्छ ।

 

 

 

यो पनि पढ्नुहोस्

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

३ दिन अगाडि
श्रीलंकाले १० लाख अमेरिकी डलर सहायता प्रदान गर्ने

बाढीपीडितका लागि ७५ लाख सहयोग १ करोड पुर्‍याउने तयारीमा प्याब्सन झापा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक