बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कैलाश मानसरोवर यात्रामा रहेकी भारतीय महिला सम्पर्कविहीन

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
कैलाश मानसरोवर यात्रामा रहेकी भारतीय महिला सम्पर्कविहीन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कैलाश मानसरोवर यात्राका क्रममा नेपाल–चीन सीमा नजिकै रहेको रसुवाको टिमुरेबाट एक भारतीय महिला सम्पर्कविहीन भएपछि उनका परिवारजन चिन्तित बनेका छन्।

भारतको मुम्बई निवासी श्रीमती वीणा भीमाजी कुलकर्णी कैलाश मानसरोवर यात्राका लागि आफ्ना साथीहरु संगै यात्रा गरिरहेकी थिइन्।

उनीसँग अन्तिमपटक २६ अगस्ट २०२६ बिहान ८:१५  बजे सम्पर्क भएको र त्यसबेला उनी रसुवाको टिमुरे क्षेत्रमा रहेको जानकारी प्राप्त भएको छ।

सोही दिन बिहान त्रिशुली नदीमा आएको भीषण बाढीका कारण ७०० जना भन्दा बढीको मृत्यु भै सकेको छ भने दुइ हजार भन्दा बढी हराई रहेका छन्।

त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवारजनले उनको खोजी तथा अवस्थाबारे जानकारी उपलब्ध गराइदिन आग्रह गरेका छन्।

वीणा कुलकर्णीबारे कुनै जानकारी प्राप्त हुने व्यक्ति वा संस्थाले सम्बन्धित परिवार वा यात्रा व्यवस्थापनमा संलग्न हिल्स एण्ड ट्रेल्स मुम्बई तथा रिचा टुर्स नेपाललाई जानकारी गराइदिन अनुरोध गरिएको छ।

हाल बेलायतमा रहेका उनका दाजु ओशो सन्यासी स्वामी मदनले आफ्नी बहिनी वीणा कुलकर्णीको अवस्थाबारे कुनै जानकारी भए सम्बन्धित निकाय वा परिवारसम्म पुर्‍याउन सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन्  ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

४ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक