शुक्र, भदौ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अलपत्र ११७ पर्यटकको उद्धार

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
अलपत्र ११७ पर्यटकको उद्धार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भोटेकोशी बाढीका कारण अलपत्र ११७ पर्यटकको उद्धार भएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार अहिलेसम्म ८५ भारतीय, १६ चिनियाँ र ९ कोरियाली पर्यटकको उद्धार गरिएको छ । २ अमेरिकी, २ इटालियनको समेत उद्धार भएको छ ।

अन्य तीन जनाको भने पहिचान खुलेको छैन । बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन छन् ।

कैलाश मानसरोवर हिँडेका धेरै पर्यटक सम्पर्कविहीन रहेको ट्रेकिङ तथा टूर कम्पनीहरूले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

७ बैंकका शाखामा कार्यरत २७ कर्मचारी सम्पर्कविहीन

जलविद्युत् केन्द्रभित्र फसेका ४ कर्मचारीको सकुशल उद्धार

२ घण्टा अगाडि
भारतले नेपालमा थप राहत सामग्री पठाउने

भारतले नेपालमा थप राहत सामग्री पठाउने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

जनैपूर्णिमा पर्व देशभर मनाउँदै

‘केसामी नाम्सामी’ अब दुई दिन मात्रै हेर्न पाउने, नाटक हरेपछि प्रतिकृया (भिडियाे सहित)

अलपत्र ११७ पर्यटकको उद्धार

ल्हेन्दे खोलामा हिमपहिरोको कारण ठूलो ताल बन्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक