बुध, भदौ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

३ सय ८४ जना पर्यटक बेपत्ता भएको सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
३ सय ८४ जना पर्यटक बेपत्ता भएको सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि ३ सय ८४ जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा २९१ विदेशी र ९३ नेपाली नागरिक छन्।

पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त विवरणका आधारमा उक्त संख्या कायम गरिएको हो।

बेपत्ताको अवस्थाबारे सम्बन्धित एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी थप विवरण संकलन भइरहेको बोर्डले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार, सम्राट टुर्स एन्ड ट्राभल्सका ७१, ५९ (भारतीयसहित १२ नेपाली), काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७, २ विदेशी (१ अस्ट्रेलियन, १ नेदरल्यान्ड्स) र १५ नेपाली),  लिफ होलिडेका ५५, (४६ भारतीयसहित ९ नेपाली), कैलाश जर्नीका ३१, (६ विदेशीको राष्ट्रियता पुष्टि हुन बाँकी, ५ नेपाली), एक्सप्लोर भ्याकेसन अफ ट्रेकर्स सोसाइटीका ९२, (७७ विदेशीको राष्ट्रियता पुष्टि हुन बाँकी, १५ नेपाली),  रिक्स टिम एन्ड ट्राभल्सका १२, (८ विदेशीको राष्ट्रियता पुष्टि हुन बाँकी, ४ नेपाली), थाल टुर्स एन्ड ट्राभल्सका २७, ( विदेशी) ३ अमेरिकी र १७ मलेसियाली तथा ७ नेपाली), हिमालयन ग्लेसियरका ५२ (३७ एनआरआईसहित १५ नेपाली) र अल्पाइन इको ट्रेकका २० जना १६ विदेशी (१२ बेलायती र ४ दक्षिण अफ्रिकी) तथा ४ नेपाली) बेपत्ता सूचीमा छन्।

बोर्डले सूची प्रारम्भिक भएकाले थप प्रमाणीकरणपछि संख्या तथा विवरण परिवर्तन हुन सक्ने जनाएको छ।

घटनापछि पर्यटक तथा यात्रुलाई आवश्यक सहयोगका लागि १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ। त्यस्तै, ११४४ हटलाइन र ९८५१२८९४४५ मा पर्यटक प्रहरीसँग सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।

बोर्डले प्रभावित क्षेत्रमा रहेका व्यक्तिलाई नजिकको प्रहरी तथा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा टुर अपरेटरसँग सम्पर्कमा रहन आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

धादिङमा ६ जनाको शव फेला

२ घण्टा अगाडि
बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक