आइत, भदौ ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेकपाका नेता झलनाथ खनालले कार्यशैलीबाट सञ्चालन गर्न नसकिने

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेकपाका नेता झलनाथ खनालले कार्यशैलीबाट सञ्चालन गर्न नसकिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा र कार्यशैलीबाट सञ्चालन गर्न नसकिने भन्दै पुनर्गठन र रूपान्तरण आवश्यक रहेको जनाएका छन् ।

नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता खनालले बदलिँदो परिस्थितिअनुसार पार्टीको संरचना, नीति र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने जनाए ।

उनले पुराना तथा अग्रज नेताहरूले पद ओगटेर बस्नुभन्दा नीति निर्माण, सल्लाह–सुझाव र कार्यकर्ता प्रशिक्षणमा भूमिका केन्द्रित गर्नुपर्ने धारणा राखे। युवा कार्यकर्ताहरूलाई समेत नेतृत्व सम्हाल्न अघि बढ्न आग्रह गर्दै उहाँले युवाहरू अर्ति–उपदेश सुन्नेमा मात्र सीमित हुन नहुने जनाए ।

खनालले युवामा नेतृत्व गर्ने आँट, हिम्मत र सिर्जनशीलता विकास गरी पार्टीको अग्रपंक्तिमा ल्याउनुपर्नेमा जोड दिए।

उनले समाजवादका नाममा अमूर्त व्याख्या मात्र गरेर नपुग्ने भन्दै नेपाली विशेषताको वैज्ञानिक समाजवादको स्पष्ट र ठोस कार्यक्रम जनतामाझ लैजानुपर्ने जनाए ।

देश गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको दाबी गर्दै खनालले प्रतिक्रियावादी शक्तिहरू विभिन्न रूपमा सक्रिय रहेको समेत टिप्पणी गरे।

यस्तो अवस्थामा पुराना राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने भए पनि उनीहरू दिशाहीन बन्दै गएको उनको आरोप छ। नेपाली कांग्रेस अझै दुई धारमा विभाजित रहेको भन्दै खनालले उसले एकताबद्ध रूपमा मुलुकलाई ठोस राजनीतिक निकास दिन सक्ने अवस्था नरहेको जनाए ।

एमालेभित्र पनि बहुसंख्यक पंक्ति पार्टी रूपान्तरणको पक्षमा पुगिसकेको दाबी गर्दै खनालले वाम तथा प्रगतिशील शक्तिहरूले वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ दिशासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

यो पनि पढ्नुहोस्

पार्टी कार्यालयमै बसेर संवाद गरेर कांग्रेसको विवाद समाधान गर्नुपर्ने

पार्टी कार्यालयमै बसेर संवाद गरेर कांग्रेसको विवाद समाधान गर्नुपर्ने

२१ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको केन्द्रीय समितिको बैठक जारी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

पार्टी कार्यालयमै बसेर संवाद गरेर कांग्रेसको विवाद समाधान गर्नुपर्ने

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेकपाका नेता झलनाथ खनालले कार्यशैलीबाट सञ्चालन गर्न नसकिने

देशका विभिन्न स्थानमा वर्षा हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक