बुध, भदौ ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुकुम्बासीलाई धर्नामा सहभागी हुन अपिल

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
सुकुम्बासीलाई धर्नामा सहभागी हुन अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बैंक, सहकारी, लघुवित्त, मिटरब्याज तथा कालोसूचीका कारण पीडित व्यापारी–व्यवसायी र भूमिहीन अव्यवस्थित सुकुम्बासी नागरिकलाई दुर्गा प्रसाईंले राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना हुने धर्नामा सहभागी हुन अपिल गरेका छन्।

प्रसाईंले आफूले पीडित नागरिकको न्यायका लागि विगत पाँच वर्षदेखि निरन्तर संघर्ष गर्दै आएको दाबी गरेका छन्।

संघर्षका क्रममा आफू दर्जनौँ पटक हिरासतमा परेको, जेल जीवन भोगेको तथा दुई दर्जनभन्दा बढी मुद्दा खेपिरहेको उनको भनाइ छ। उनले यो लडाइँ आफ्नो नभई पीडित नागरिकहरूको भएको जनाएका छन्।

“न्याय मागेर होइन, लडेर खोसेर लिन सक्नुपर्छ” भन्दै प्रसाईंले आफ्ना जायज माग पूरा गराउन देशभरबाट पीडित नागरिकलाई काठमाडौंको हरिहर भवन, पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगमा आयोजित धर्नामा सहभागी हुन आग्रह गरेका हुन्।

प्रसाईंले बैंक, सहकारी, लघुवित्त, मिटरब्याज तथा कालोसूचीबाट पीडित सबै नागरिकलाई एकजुट भएर न्यायको आन्दोलनमा सहभागी हुन समेत आह्वान गरेका छन् ।

यो पनि पढ्नुहोस्

रास्वपाद्वारा विधान संशोधन कार्यदल बनाइयाे

रास्वपाद्वारा विधान संशोधन कार्यदल बनाइयाे

३ घण्टा अगाडि
नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव

नेपालको विदेश नीतिमा नकारात्मक प्रभाव

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

द्विपक्षीय विकाससम्बन्धी निर्णयहरू सार्वजनिक

‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश

सुकेधारा स्थित ’एजिङ होम’मा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न

नेपाली नागरिकको आवागमनलाई सहज बनाउनु राज्यको दायित्व

सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक